अमेरिकाको एक स्कुलमा गोली चल्यो, दुई विद्यार्थीसहित दुई

एजेन्सी । अमेरिकाको जर्जियाको एक हाईस्कूलमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ । सो घटनामा अन्य नौ जना घाइते भएका छन् । ब्यारो काउन्टीको विन्डरको अपलाची हाई स्कूलमा बुधबार

ओलीलाई प्रचण्डको जवाफ: राउन्ड किक कस्तो हुन्छ जनताले देखाउँछन् !

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरुले दिइरहेको संविधानविपरीतका अभिव्यक्तिहरुको भण्डाफोर गर्न कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । जनयुद्धका सहिदद्वय शेरमान कुँवर ‘विशाल’ र

निर्माण व्यवसायीको लापरबाहीले सीतापुर-पकरीदेखि-डलवासम्मको सडकखण्ड अधुरै

राजविराज (सप्तरी) । ठेकेदार कम्पनीको लापरवाहीका कारण सप्तरीको सीतापुरदेखि पकरी–डलवासम्मको सडकखण्ड निर्माणको काम अलपत्र अवस्थामा छ । मधेस प्रदेश सरकारअन्तर्गतको यो सडकको निर्माणको ठेक्का रमन–आइएसएनबी जेबी जनकपुरधाम धनुषालाई दिइएको छ

धुलिखेल-खावा सडक: आज र भोलि मालवाहक गाडी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा दुई दिन टिपरलगायत मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । सडक मर्मतलाई निरन्तरता दिन सडक डिभिजन कार्यालय भक्तपुरले आज र भोलि टिपर

अवरुद्ध कान्तिलोकपथ खुल्यो

मकवानपुर । वर्षासँगै पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा आएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको थियो । उक्त स्थानमा खसेको पहिरो

व्यवसायीले बस लैजान आनाकानी गर्दा उद्घाटनको भोलिपल्टै बागलुङ बसपार्क सुनशान !

बागलुङ । भव्य कार्यक्रमकाबीच उद्घाटन भएको बागलुङ बसपार्क २४ घण्टा नबित्दै सुनसान भएको छ । बाटोको दूरावस्था र सवारीसाधनको सुरक्षा चुनौती देखाउँदै व्यवसायीले सवारीसाधन बसपार्कमा लैजान आनाकानी गर्दा समस्या देखिएको

‘किलर माउन्टेन’ मनास्लु लगायतका हिमाल आरोहणका लागि धमाधम अनुमति लिँदै आरोही

काठमाडौं । यस वर्षको शरद ऋतु (अटम सिजन)मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका छन् । पर्यटन विभागकानुसार यस सिजनका लागि हालसम्म १२ आरोही

नेपाली खेलाडी खेल्दा आँखा लगाएर कान थापेर बस्छन् ओली, पलेशालाई ६५ लाख दिने घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ ६५ लाख रुपैयाँ राशीको पुरस्कार दिने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास,

तीज गीत ‘तीजको बेलामा’ सार्वजनिक

काठमाडौं । तीजको अवसरमा विभिन्न गीतहरू सार्वजनिक भइरहेका छन् । तर, तीजका परम्परागत गीतहरूको सट्टा रत्यौली पाराका गीतहरू बढी बजारमा भेटिन्छन् । सस्तो लोकप्रियताका लागि बनाइएका यस्ता दुई अर्थी शब्द

अर्थमा थप १९ उपसचिवको सरूवा

काठमाडौं । अर्थ मन्त्रालयले १९ उपसचिवको सरुवा गरेको छ । सचिव र उपसचिवको सरुवा गरिसकेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उपसचिवहरुको जिम्मेवारी हेरफेर गरिरहेका हुन् । अर्थमन्त्रीले गतवर्ष सरुवा भएका कर्मचारीलाई १०