गृहमन्त्री लामिछानेलाई शर्माको प्रश्न: ‘जीबीलाई भगाउने नियत हो

गृहमन्त्री रवि लामिछानेलाई विश्वप्रकाश शर्माको प्रश्न- ‘अभियुक्त पत्ता लाग्यो भनेर माइकबाट फुक्नुको के अर्थ ?’ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी मुद्दाका

प्रतिष्ठान नेपाली जनताको महान संघर्षको पृष्ठभूमिमा उभिएको छ : पर्यटनमन्त्री तामाङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले नेपाल प्रज्ञा–प्रतिष्ठान नेपाली जनताको महान संघर्ष र बलिदानको पृष्ठभूमिमा उभिएको बताएका छन् । आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठानको ६७ औं वार्षिकोत्सव कार्यक्रममा

अमेरिकामा पढाइ सक्नेबित्तिकै विदेशी विद्यार्थीलाई ग्रिनकार्ड दिनुपर्छ: ट्रम्प

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी विश्वविद्यालयबाट ग्र्याजुएट गर्ने विदेशी विद्यार्थीहरुलाई स्वत:ग्रिनकार्ड उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । अमेरिकामा पढाइ सकेर चीन तथा भारत जस्ता देशमा फिर्ता हुनबाट

संसदका कर्मचारीको माग सम्बोधन गर्न कानुन मन्त्रीको नेतृत्वमा समिति गठन

काठमाडौं । सङ्घीय संसद् सचिवालयका कर्मचारीका माग सम्बोधन गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहलमा

‘नेपाल आइडल–५’ को उपाधि करणलाई, जिते २५ लाख

काठमाडौं । प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जितेका छन्। शनिबार राति सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका

टि–२० विश्वकपः भारतद्वारा बङ्गलादेश पराजित

काठमाडौं । आइसिसी टि–२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत गए राति सम्पन्न खेलमा भारतले बङ्गलादेश माथि ५० रनको जित हासिल गरेको छ । एन्टीगुवामा भएको खेलमा भारतले दिएको एक सय ९७

सागसब्जी बेचेर पर्वतको शालिजावासी भित्र्याउँछन् वर्षमा ५ करोड

पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिका–६ शालिजाका किसानले मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक पाँच करोडभन्दा बढी भित्र्याउन सफल भएका छन् । जिल्लाको सबैभन्दा उच्च भेगमा रहेको शालिजाका अधिकांश किसानले

जाजरकोटमा शिक्षकको बाढीमा परि मृत्यु, ६ जना घाइते

सुर्खेत । भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य छजना घाइते भएका छन् । घाइतेको उद्धार पनि भएको छ

लगातारको वर्षाले पहिरो खस्दा डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध

लमजुङ । गए रातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा पुनः डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी

यी ४ वटा प्रदेशमा आज ठूलो पानी पर्ने, कहाँको मौसम कस्तो ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको चेतावनी दिँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ