‘मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन, तरिका मिल्यो भने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजे पनि आफ्नो जादुमय गतिविधिले

रारा तालसम्म पुग्ने नाग्म–गमगडी सडक १५ दिन बन्द गरेर स्तरोन्नति गरिँदै

जुम्ला । आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण पर्यटकीय गन्तव्यका रुपमा रहेको रारा तालसम्म पुग्ने नाग्म–गममडी सडक स्तरोन्नति गर्न उक्त सडक खण्ड १५ दिनसम्म बन्द हुने भएको छ । सडक डिभिजन

अवैध मल बरामद

वीरगञ्ज । पर्सा प्रहरीले भारतबाट अवैध ढङ्गले भित्र्याएको १० लाख मूल्य पर्ने सात सय १२ बोरा युरिया मल बरामद गरेको छ । गैरकानुनीरुपमा भारतीय मल भन्सार छली चोरीपैठारी गरी वीरगञ्जमा

विर्तामोडमा छ वर्षमा ९१ किलोमिटर सडक कालोपत्रे

झापा । जिल्लाकै प्रमुख व्यापारिक केन्द्र विर्तामोड नगरपालिकाले छ वर्षको अवधिमा सडक पूर्वाधारको विभिन्न योजना सम्पन्न गरेको छ । विर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतराले सडक कालोपत्रे, ग्राभेलिङ, पेवर्स विछ्याउने, पुल,

काठमाडौंको यस्ता स्थानमा आज बिजुली अवरुद्ध

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबार र आइतबार काठमाडौंको मातातीर्थ सवस्टेसनबाट वितरण हुने क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । मर्स्याङ्दी काठमाडौं २२० केभी आयोजनाबाट निर्माण भएको मातातीर्थ २२०

काठमाडौंमा ‘औषधिजन्य जडीबुटी मेला’

काठमाडौं । । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जडीबुटीलाई औषधिजन्य पदार्थको प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले शनिबार ‘औषधिजन्य जडीबुटी मेला’ आयोजना गरेको छ । चिकित्सालयका प्रमुख डा पुनम नेपालले औषधिजन्य जडीबुटीको

पोखरामा ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

गण्डकी । कास्कीको पोखरामा अनधिकृत रुपमा ‘एप’ मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ । यातायात व्यवस्था कार्यालय कास्कीले उक्त एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य

पाँच प्रदेशमा मनसुनको प्रभाव

काठमाडौं । सात प्रदेशमध्ये पाँचवटा प्रदेशमा मनसुनको प्रभाव परेको छ । कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ ।

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार उक्त सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो

८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस

अमेरिकाका लागि चन्द्र घिमिरे र भारतका लागि लोकदर्शन रेग्मीको नाम सिफारिस काठमाडौँ । सरकारले विभिन्न आठ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार