अवैध मल बरामद

वीरगञ्ज । पर्सा प्रहरीले भारतबाट अवैध ढङ्गले भित्र्याएको १० लाख मूल्य पर्ने सात सय १२ बोरा युरिया मल बरामद गरेको छ । गैरकानुनीरुपमा भारतीय मल भन्सार छली चोरीपैठारी गरी वीरगञ्जमा

विर्तामोडमा छ वर्षमा ९१ किलोमिटर सडक कालोपत्रे

झापा । जिल्लाकै प्रमुख व्यापारिक केन्द्र विर्तामोड नगरपालिकाले छ वर्षको अवधिमा सडक पूर्वाधारको विभिन्न योजना सम्पन्न गरेको छ । विर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतराले सडक कालोपत्रे, ग्राभेलिङ, पेवर्स विछ्याउने, पुल,

काठमाडौंको यस्ता स्थानमा आज बिजुली अवरुद्ध

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबार र आइतबार काठमाडौंको मातातीर्थ सवस्टेसनबाट वितरण हुने क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । मर्स्याङ्दी काठमाडौं २२० केभी आयोजनाबाट निर्माण भएको मातातीर्थ २२०

काठमाडौंमा ‘औषधिजन्य जडीबुटी मेला’

काठमाडौं । । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जडीबुटीलाई औषधिजन्य पदार्थको प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले शनिबार ‘औषधिजन्य जडीबुटी मेला’ आयोजना गरेको छ । चिकित्सालयका प्रमुख डा पुनम नेपालले औषधिजन्य जडीबुटीको

पोखरामा ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

गण्डकी । कास्कीको पोखरामा अनधिकृत रुपमा ‘एप’ मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ । यातायात व्यवस्था कार्यालय कास्कीले उक्त एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य

पाँच प्रदेशमा मनसुनको प्रभाव

काठमाडौं । सात प्रदेशमध्ये पाँचवटा प्रदेशमा मनसुनको प्रभाव परेको छ । कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ ।

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार उक्त सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो

८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस

अमेरिकाका लागि चन्द्र घिमिरे र भारतका लागि लोकदर्शन रेग्मीको नाम सिफारिस काठमाडौँ । सरकारले विभिन्न आठ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार

पशुपतिको भेटी चोरी: नेतासमेत रहेका मुख्य योजनाकार सुवेदीमाथि किन भएन अनुसन्धान ?

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले पशुपतिनाथ मन्दिरभित्र रहेको संस्कृति संरक्षण महाशाखाको भेटीगणना कक्षबाट भेटी चोरीको अभियोगमा पक्राउ परेका पाँच जना कर्मचारी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । पूर्वप्रधानमन्त्री

हेर्दा हेर्दैमा पर्‍यो रविविरुद्धको मुद्दा

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर रिट हेर्दा हेर्दैमा राखिएको छ । शुक्रबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा पेसी चढेको मुद्दामा बहस नसकिएपछि हेर्दा हेर्दैमा