नेकपा एस महाधिवेशनः होला सर्वसम्मत नेतृत्व ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत अध्यक्ष चयन गर्न शीर्ष नेताहरूबीच छलफल प्रारम्भ भएको छ । नेतृत्वपङ्ति सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने प्रयासमा छ

ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध

काँक्रेविहार । कर्णाली करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । करिडोरको दैलेख खण्डअन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको हो । दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल

पुस्तकालय एनजीओ सरह दर्ता हुनुपर्ने अवस्था अन्त्य गर्न कानुनको पहल भइरहेको छ: कानुन मन्त्री

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पुस्तकालय दर्ता र व्यवस्थापनका लागि आवश्यक ऐन कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरूको प्रथम

भोजपुरको राउते खोलामा तीन करोड ५७ लाखमा पक्की पुल निर्माण

भोजपुर । राउते खोला पक्की पुल निर्माण भएको छ । भोजपुरको टेम्केमैयुङ–९ भएर बग्ने यो खोलामा पूर्वाधार विकास कार्यालयले तीन करोड ५७ लाख लागतमा पुल निर्माण गरेको हो । ‘राउते

यी ३ प्रदेशका केही स्थानमा धेरै पानी पर्ने पूर्वानुमान, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली

सिन्धुपाल्चोकमा भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प

भारतले टी २० विश्वकपको फाइनल खेल्ने, इंग्ल्यान्ड पराजित

काठमाडौं । आईसिसी टी-२० विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्ने भएका छन् । वेस्ट इन्डिज र अमेरिकामा जारी विश्वकपमा बिहीबार राति भारतले डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डविरुद्ध प्रभावशाली खेल प्रदर्शन

काठमाडौंमा कलभर्टमा खस्यो कार, चालकको मृत्यु

काठमाडौं । काठमाडौंको रामकोटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंको नागार्जुन नगरपालिका-६ रामकोटस्थित छमछमे खोलाको कलभर्टमा खस्दा कार चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी

एसईईको नतिजापछि सरोकारवालाहरूले के भने ?

काठमाडौं । माध्यामिक शिक्षा परिषदले २०८० सालमा सञ्चालित माध्यामिक शिक्षा परिक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । यस वर्ष कूल ४ लाख ६४ हजार ७ सय ८५ जना परीक्षामा

पहिलो पटक उपत्यका बाहिर धान दिवस मनाइँदै, देशभर ९.८ प्रतिशत धान रोपाइँ सम्पन्‍न

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पहिलो पटक उपत्यका बाहिर राष्ट्रिय धान दिवस मनाउने तयारी गरेको छ । मन्त्रालयले यो वर्ष ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका साथ