रास्वपासहितको गठबन्धन बनाउन प्रचण्डको फोन, देउवाले भने: त्यो

काठमाडौं । नेकपा एमालेसँग सरकार गठनका लागि नेपाली कांग्रेसले सहमति गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन सम्पर्क गरेका छन् । मध्यरातमा कांग्रेस एमालेबीच नयाँ सत्ता समीकरण

महत्वपूर्ण मुद्दाको सम्बोधन गर्न एमाले-कांग्रेससहितको राष्ट्रिय सहमतिको नयाँ सरकार: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनसहित देशका महत्वपूर्ण मुद्दाको सम्बोधन गर्नका लागि कांग्रेस र नेकपा एमालेको सहमतिमा राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुने बताएको छ । मंगलबार कांग्रेस पार्टी सभापति

रविविरुद्धको मुद्दाको सुनुवाइ आज

काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा आज मंगलबार सुनुवाइ हुँदैछ । महान्यायाधिवक्ताको कार्यालयले जाहेरी नपरेको भन्दै क्लिन चिट दिएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा मंगलबार सुनुवाइ हुन लागेको हो ।

अविरल वर्षाले मार्तडी-कोल्टी सडक अवरुद्ध

बाजुरा । अविरल वर्षाले पहिरो जाँदा जिल्लाको पूर्वी-उत्तरी भेग जोड्ने मार्तडी-कोल्टी सडक अवरुद्ध भएको छ । मार्तडी–कोल्टी सडक अन्तर्गत बडीमालिका नगरपालिका-७ जिल्लीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका

रोल्पा परेवा छहरा जिप दुर्घटना हुँदा सातको निधन, आठजना घाइते

लुम्बिनी । रोल्पामा जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । रोल्पाको घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु१ज ३२५२ नम्बरको फोर्स जिप घर्तीगाउँ–तालाबाङ सडकखण्डमा पर्ने परेवा छहरानजिक सोमबार साँझ दुर्घटना

अविरल वर्षाले पहिरो खस्यो, कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ । अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–५ माझबौरस्थित सडकमाथिबाट पहिरो खस्दा करिडोर अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित जैमिनीको छिस्ती, जैदी,

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी एमाले को सचिवालय बैठक बस्ने भएको छ । आज दिउँसो ३ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालयमा बैठक

गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी मनाइँदै

काठमाडौं । नेपालमा माओवादी सशस्त्र द्वन्द्वको अन्त्यगरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । कृष्णप्रसाद कोइराला र

कांग्रेस-एमाले मिलेर सरकार बनाउने नयाँ सहमति, ओली र देउवा आलोपालो प्रधानमन्त्री

सुरुमा केपी ओली र त्यसको डेढ वर्षपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ता गठबन्धनको प्रमुख दल नेकपा एमालेले नयाँ सरकार गठनको तयारी

रोल्पा जिप दुर्घटनामा ७ जनाको मृत्यु, बाँकी ७ घाइते

काठमाडौं । रोल्पामा सोमबार बेलुका भएको जिप दुर्घटनामा ७ जना यात्रुको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । अरु ७ जना यात्रु घाइते छन् । घाइतेहरुको उपचार भइरहेको छ