सबैभन्दा बलियो पासपोर्ट जापानको, नेपालको पासपोर्ट संसारकै कमजोरको

एजेन्सी । विश्वमा नेपालको पासपोर्ट सबैभन्दा कमजोरको सूचीमा छैटौं नम्बरमा छ । अर्थात् नेपालको पासपोर्टप्रतिको विश्वास निकै कम छ । लन्डनको हेन्ली कम्पनीले गरेको पासपोर्ट इन्डेक्समा नेपाल अन्तिमबाट ६ स्थानमा

चीनले अन्तरिक्षमा कसरी गर्दैछ खेतीपाती ?

बीबीसी । खेतीपाती कहाँ गरिन्छ ? उत्तर सहज छ- जमिनमा । तर, अब खेतीपाती अन्तरिक्षमा पनि गर्न सकिन्छ । अन्तरिक्षमा खेतीपाती गर्ने विषयमा अब चीनले फड्को मारेको छ । अन्तरिक्षलाई

पर्यटन उद्योगलाई सुधार गर्न चाँडै पर्यटन पुनःउत्थान कार्यक्रम घोषणा गछौंः मन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन उद्योगलाई सुधार गर्न चाँडै पर्यटन पुनःउत्थान कार्यक्रम घोषणा गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सिमफोजिम पार्टनरसिप

नवलपुरमा उठ्यो २४ अर्ब राजस्व

नवलपुर । आन्तरिक राजस्व कार्यालय कावासोतीले गत आर्थिक वर्ष २०७८/७९ मा लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न सकेन । कार्यालयले गत आवका लागि पाएको लक्ष्यभन्दा ४१ करोड ५२ लाख २२ हजार

बोर्ड अध्यक्षसहित टोलीको सेबी भ्रमणः पुँजी बजारको विकास र सन्तुलनमा सघाउ पुग्ने

काठमाडौं । धितोपत्र बोर्डको नेतृत्वले भारतीय पुँजी बजारको नियामक निकाय सेक्युरिटि एक्सचेञ्ज बोर्ड अफ इण्डिया(सेबी) भ्रमण गरेको छ । उक्त भ्रमणले नेपालको धितोपत्र बजारमा आधुनिक सूचना प्रविधिको विकास तथा विस्तार

काठमाडौं महानगरले ल्यायो सात करोड २१ लाखमा तीन वटा दमकल

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन वटा दमकल किनेको छ । २०७७ फागुनमा बोलपत्र आव्हान गरिएकोमा दमकल इन्डोनेसियामा काम गरिरहेको जर्मन कम्पनी जिग्लर इन्डोनेसिया छनौट भएको थियो । कम्पनीले करबाहेक ७

पूर्वअर्थमन्त्री शर्मासँग संसदीय समितिले साेधपुछ गर्दै

काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बुधबार बस्दैछ । समितिले बैठकमा पूर्वअर्थमन्त्री शर्मालाई बोलाएर सोधपुछ गर्ने

घरजग्गा कारोबारमा राजस्व हिनामिना र करमा नियम विपरित १ अर्ब बढी छुट

काठमाडौं । देशभरका मालपोत कार्यलय तथा भूमिसुधार कार्यलयबाट राजस्व हिनामिना तथा नियम विपरित छुटैछुट दिएको छ । महालेखापरिक्षक कार्यालयले सार्वजनिक गरेको ५९औं प्रतिवेदनअनुसार देशभरका विभिन्न मालपोत कार्यलयबाट राजस्व हिनामिना र

रिद्धिसिद्धि सिमेन्टले गर्यो एकै वर्ष ६ अर्बको कारोबार

काठमाडौं । रिद्धिसिद्धि सिमेन्ट प्रालिले एकै वर्ष ६ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा ६ अर्ब ३७ करोड रुपैयाँको कारोबार गरेको इन्फोरेमेक्स नेपालले जनाएको छ

आसेपासे पूँजीवादको विकृत रुपः रामदेवका गलत दावीलाई सही सावित गर्दैछ मोदी सरकार

एजेन्सी । भारतको नरेन्द्र मोदी सरकारले जोगीहरुलाई योगीको नाम दिएर अवैज्ञानिक र अविश्वसनीय दावीहरुलाई पनि सही भएको बताउन लगाएको छ । उनीहरुले गरेको अवैज्ञानिक एवम् अप्रमाणित विषयका दावीलाई पनि पूर्णरुपमा