कर्जामा कडाइ गर्दै राष्ट्र बैंक, कर्जा प्रवाह वृद्धिदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा बिस्तार १२ प्रतिशत

पर्वतीय समस्यालाई नेपालले अन्तर्राष्ट्रिय स्तरमा जोडदार रुपले उठाउनु पर्छः वनमन्त्री यादव

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रदीप यादवले सन्तुलित विकासको मोडल अपनाउनु पर्नेमा जोड दिएका छन् । शुक्रबार वन मन्त्रालयले काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय दिगो पर्वतीय वर्ष, २०२२ कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा

विदेशी अस्पतालमा उपचाररत कामदारको सहजताका लागि कार्यदल गठन

काठमाडौं । वैदेशिक रोजगारीमा गम्भीर घाइते वा विरामीहरुको उपचार गर्न तथा उद्धार गर्नका लागि अध्ययन गर्न कार्यदल गठन गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रीस्तरीय

नयाँ हवाई प्रवेश विन्दु उपलब्ध गराउन भारतीय राजदूतलाई मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । भेटमा मन्त्री श्रेष्ठले गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुर्ण क्षमतामा संचालनका लागि नयाँ

वैदेशिक रोजगारीमा जानेको संख्या ४ वर्षयता कै उच्च, प्रमुख गन्तव्य साउदी अरेबिया

काठमाडौं । गत आर्थिक वर्ष ४ वर्षपछिकै सबैभन्दा बढी नेपाली रोजगारीको सिलसिलामा विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार आव २०७४/७५ पछि आव २०७८/७९ मा सबैभन्दा बढी रोजगारीको खोजीमा विदेशिएका

टरिगाउँ विमानस्थलमा इन्धन डिपो निर्माण अन्तिम चरणमा

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको छ । डिपोका लागि ट्याङ्की र बाउजर ल्याइसकिएको छ भने अन्य संरचना निर्माणको काम पनि

राष्ट्र बैंकले मौद्रिक नीतिपछि जुममार्फत् पत्रकार सम्मेलन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ४ बजे चालु आवका लागि मौद्रिक नीति सार्वजनिक नीति सार्वजनिक गर्दैछ । मौद्रिक नीति सकिएपछि साँझ ५ बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।

मौद्रिक नीति शुक्रबार ४ बजे सार्वजनिक हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार अपराहन्न ४ बजे मौद्रिक नीति सार्वजकि गर्ने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति फेसबुकमार्फत् लाइभ गरिने जानकारी समेत दिएको

सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो

काठमाडौं । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा शुक्रबार १ हजार रुपैयाँले बढेर ९४ हजार

निफ्राको नाफा २२.५३ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल इनफ्रास्ट्रक्चर बैंकको नाफा २२.५३ प्रतिशतले बढेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ मा कुल ८३ करोड ७१ लाख १० हजार रुपैयाँ नाफ कमाएकोमा गत आवमा भने नाफा