महँगीको मारमा दशैं, किनमेलमा छैन तडकभडक

धादिङ । हिन्दू नेपालीको सबैभन्दा ठूलो पर्व हो दशैं । मीठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने पर्व यसपटक महँगीको मारमा परेको छ । अघिल्ला वर्षमा जस्तो बजारमा भीडभाड छैन

दशैंको तीन दिन देशभर ठूलो पानी पर्ने सम्भावना, कुन दिन कस्तो ?

काठमाडौं । यसवर्षको दशैंको टीकाको दिन पानी पर्ने सम्भावना रहेको छ भने त्यसअघि र पछि पनि पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको

गोठाटारमा गोली हानिएका मोहम्मद हत्या प्रकरणमा संलग्न तीन नेपाली सहयोगी सार्वजनिक

काठमाडौं । काठमाडौंस्थित कागेश्वरी मनोहरा ८ गोठाटारमा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या गर्ने समूहलाई सहयोग गरेको आरोपमा प्रहरीले तीनजना नेपालीलाई पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा

राहुघाटको बाँध र सुरुङ निर्माण पुनः सुरु

म्याग्दी । पहिरोका कारण रोकिएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध र सुरुङ निर्माणको काम सञ्चालन भएको छ । रघुगङ्गा गाउँपालिका–४ बुग्ल भन्ने ठाउँमा पहिरो खसेपछि नेपाल विद्युत् प्राधिकरणको

चाडपर्वमा विद्युत नजाओस्ः मन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडवाडको समयमा विद्युत प्राविधरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिएकी छिन् । प्राधिकरणका उच्च तहका कर्मचारीलाई मन्त्रालयमा शुभकामना

पेट्रोलियम पदार्थको खपत ७५ प्रतिशतले बढ्यो

काठमाडौं । दसैं नजिकिएसँगै मुलुकभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । विगतको तुलनामा दसैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ ।

दूध बेचेर किसानले गाउँ भित्र्याए छ करोड

गलकोट । बागलुङका किसानले दूध बिक्री गरेर सहरको पैसा गाउँमा भित्र्याउन थालेका छन् । जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेको एक वर्षमै रु ६ करोड ११ लाख

नेपालको निर्यात सम्भावना बार्षिक १० खर्ब रुपैयाँः विश्व बैंक

काठमाडौं । नेपालले हालको भन्दा आठ गुणा बढी निर्यात गर्न सक्ने सम्भावनालाई गुमाइरहेको एक अध्ययनले देखाएको छ । विश्व बैंकले गतवर्ष सार्वजनिक गरेको उक्त प्रतिवेदनले अध्ययनमा समावेश भएका करिब ५०

कांग्रेसभित्र नै बिद्रोह गर्नुपर्ने बेला आयोः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र नै बिद्रोह गर्नुपर्ने बेला आएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेभित्र सही ढंगबाट न्यायोचित व्यवहार

सर्वसाधारणको दैनिकी सकसपूर्ण, देशमा बलियो मियो आवश्यक : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणको दैनिक जीवन सकसपूर्ण भएको टिप्पणी गरेका छन् । दशैंको शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले देशमा भ्रष्टाचार बढेको भन्दै यसले समाज र व्यवस्थालाई पथभ्रष्ट