वर्षाका कारण ठाउँठाउँमा पहिरो, यी सडक अवरुद्ध

काठमाडौं । केही दिनयता परिरहेको अविरल वर्षा र वर्षाका कारण भएकाे पहिराेका कारण देशभरका सडकहरु अवरुद्ध भएका छन् । मुग्लिन–नारायणगढ सडक, मध्यपहाडी लोकमार्गअन्र्तगतका ग्रामीण सडक, बेँसीसहर–चामे सडक, सिद्धार्थ राजमार्गको वालिङ–गल्याङ

करिडोर, मध्यपहाडी र ग्रामिण सडक सबै अवरुद्ध

बलेवा । अविरल वर्षासँगै खसेका पहिराका कारण राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गलगायत बागलुङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । तीन दिनदेखिको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्डको

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सत्र किलोमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसकारण दुवै

राष्ट्रपति भण्डारीद्वारा गुरूहरूको हातबाट टीका ग्रहण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादशैंको टीका ग्रहण गरेकी छिन् । उनले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरेकी हुन् ।

काठमाडौंमा दिउँसो ३ बजेपछि वर्षा रोकिने

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भू–भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ । देशको पश्चिमी भागमा भारी मात्रामा वर्षा भएको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार काठमाडौं उपत्यकामा भइरहेको

दशैंमा पनि आएन भत्ता

बलेवा । बागलुङमा सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समूहले समयमै नपाउँदा दशैंमा पनि हात रित्तै भएको छ । स्थानीय तहमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता बागलुङका अधिकांश वडामा वितरण भएको

दशैंमा खसीबोका बिक्री भएनन्, किसानकाे चाडबाड खल्लो

बेदकोट । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा नजिकै अहिले खसी बोकाको बथान छ । त्यही बथानमा खसी बोकाको रेखदेख गरिरहेका भेटिन्छन्, ६९ वर्षीय वृद्ध मानसिंह बोहरा । शिरमा नेपाली ढाका टोपीले

स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्न सरकार प्रतिवद्ध: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेपालीहरूको

आज टीका: देशभर वर्षा, दिउँसो ठूलो पानी पर्ने सम्भावना

काठमाडौं । हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १, मधेश प्रदेश,

दशैंले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् चाड बडादशैं, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेकी छन्