सरकारी कोष १ खर्ब २२ अर्ब रुपैयाँले घाटामा,

काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनामा गत वर्ष बराबर पनि राजस्व संकलन नभएपछि सरकारी कोष घाटामा गएको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार चालु आर्थिक वर्षको ४ महिनामा सरकारी

विश्व बैंक र नेपाल ग्रामीण पुनर्निर्माणबीच ५८ करोड रुपैयाँ बराबरको अनुदान सम्झौता

काठमाडौं । विश्व बैंक र नेपाल ग्रामीण पुनर्निर्माण संस्थाद्वारा नेपालको वन क्षेत्रमा आदिवासी जनजाति र स्थानीय समुदायहरूको क्षमता सुदृढ गर्न ४.५ अमेरिकी मिलियन डलर (करिब ५८ करोड रुपैयाँ) को अनुदान

मेयर बालेनको ध्यान अब सहकारीमाः छुट्टै समिति गठन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी क्षेत्र हेर्नका लागि छुट्टै समिति गठन गर्ने निर्णय गरेको छ । कार्यपालिकाअन्तर्गत अहिले १२ वटा समिति रहेका छन् । अब सहकारी क्षेत्र हेर्नका लागि छुटै

मेटा र ट्विटरपछि अमेजोनले निकाल्यो ३५ सय कर्मचारी

एजेन्सी । ट्विटर, नेटा र माइक्रोसफ्टपछि अन्तर्राष्ट्रिय इ–कमर्श प्लेटफर्म अमेजोनले पनि आफ्ना कर्मचारीहरुलाई निकाल्न सुरु गरेको छ । कम्पनीले जनाएअनुसार आर्थिक मन्दिका कारण घाटा कम गर्नका लागि कम्पनीले कर्मचारीलाई निकाल्न

समृद्धिको जनआकाङ्क्षा सत्ता गठबन्धनले पूरा गर्छः पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले जनताको समृद्धिको आकाङ्क्षालाई सत्ता गठबन्धनले पूरा गर्ने बताउनुभएको छ । गठबन्धनको कार्यकर्ता भेलालाई कलङ्कीमा सम्बोधन गर्ने क्रममा मन्त्री श्रेष्ठले वाम–लोकतान्त्रिक सत्ता

५ महिनापछि पुनः सुनको मूल्य ९८ हजार नाघ्यो, चाँदी प्रतितोला ३० रुपैयाँले घट्यो

काठमाडौं । पछिल्लो समय सुनको मूल्य बढ्दै गएको छ । गत जेठको अन्तिमदेखि निरन्तर घटबढ भइ सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँसम्म झरेको थियो । तर, दशैंतिहार लगत्तै सुनको मूल्य

रविको उम्मेदवारी खारेज गर्न माग गर्दै आयोगमा उजुरी, अब के हुन्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेबिरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ । उम्मेदवार लामिछानेले विदेशी मुलुकको

पोखरा विमानस्थलमा मङ्सिर ५ गतेदेखि यान्त्रिक उडान, काटियो रिट्ठेपानी डाँडा

पोखरा । मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी मङ्सिर ५ गतेदेखि यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाईट’ सञ्चालन गरिने भएको छ । नियामक नेपाल नागरिक उड्डयन

मोरङ–४: मोदी र ढकालबीच मुख्य प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

टङ्कीसिनवारी । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा मोरङ क्षेत्र नं ४ मा प्रत्यक्षतर्फ सत्ता वगठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

मलाई राष्ट्रपति बनाउने सहमति भएको छैन तर जिम्मेवारी लिन तयार छु : झलनाथ खनाल

इलाम । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफू राष्ट्रपति बन्ने पक्कापक्की भइनसकेको बताएका छन् । इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका