कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मङ्सिर २४ गते शनिबार बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा हालै सम्पन्न प्रतिनिधिसभा र

काठमाडौंको विकासलाई आधार बनाएर देशको पर्यटन विकास गर्नुपर्छः पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकाको पर्यटन क्षेत्रको विकासलाई आधारित बनाएर देशको पर्यटन क्षेत्र विकासको कार्ययोजना बनाउनुपर्ने बताएका छन् । बिहीबार ज्यापु संस्कृति विकास कोषले

दुई तिहाइ र बहुमतको कीर्तिमान कांग्रेसका नाममा सीमित

काठमाडौं । बहुदलीय व्यवस्थामा आमनिर्वाचनबाट दलहरुले प्राप्त गर्ने बहुमत नै राजनीतिक स्थिरताको द्योतक मानिन्छ । नेपालको संविधानमा आवधिक निर्वाचनमा दलहरुले प्रतिस्पर्धा गर्ने र एकल वा एकभन्दा बढी दलको बहुमतका आधारमा

चार वर्षपछि मकरीगाड हाइड्रोपावरमा ठाकुरको पुनःवहाली

काठमाडौं । श्रम अदालतले मकरीगाड हाइड्रोपावर प्रालिमा कार्यरत प्रमुख कार्यकारी अधिकृत पुजा चन्द ठाकुरलाई पुनःवहाली गर्ने फैसला गरेको छ । अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य प्रेमकुमार राईको संयुक्त इजलाशले

वैदेशिक रोजगार बीमाबाट एक अर्ब १६ करोड बीमाशुल्क संकलन

काठमाडौं । जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमाबाट एक अर्बबढी बीमाशुल्क संकलन गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको कात्तिक महिनासम्ममा कम्पनीहरुले एक अर्ब १६ करोड ३७

विराट एक्स्पोमा कृषिको आधुनिक उपकरणदेखि उत्पादित वस्तुको छुट्टै ‘पेभिलियन’

विराटनगर । विराट एक्स्पो २०७९ मा कृषिका आधुनिक उपकरणदेखि प्रदेश १ का उत्पादित कृषिजन्य वस्तुहरूको प्रदर्शनीका लागि छुट्टै पेभिलियन राखिने भएको छ । एक्सपो मंसिर २९ गतेदेखि विराटनगर–१४ स्थित स्नातकोत्तर

समानुपातिक सांसद चयनको विषयले रवि लामिछानेको पार्टीमा विवाद, पार्टी कार्यालयमा बिरोध प्रदर्शन हुने

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सांसद चयनमा असन्तुष्टि देखिएको छ । समानुपातिक सांसद चयनमा चलखेल भएको भन्दै असन्तुष्टि देखिएको हो । पार्टीको प्राइमरी इलेक्सनबाट आएकाहरूलाई समानुपातिकमा

जडीबुटीको व्यापारबाट चलेको जीविका

कालीकोट । कालीकोटको थिप्पु गाउँपालिका–१ घोचापावाडाका ५५ वर्षीय राजबहादुर रोकाया काँधमा जडीबुटी राखिएको झोला बोक्दै कञ्चनपुरका गाउँ सहर चहार्दै हिँड्छन् । झोला बोकेर हिँडनु उनका लागि रहर नभएर बाध्यता छ

प्रदूषण जाँच पास हुन नसक्ने गाडी चलाए एक लाखसम्म जरिवाना

काठमाडौं । वन तथा वातावरण विभागले सवारी धनीलाई प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ । विभागले आज एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य

कालो धन शुद्धीकरण हुन नदिन गरेका कामको अध्ययन गर्न विदेशीको टोली काठमाडौंमा, बैंकसँग पनि बयान लिने

काठमाडौं । सम्पत्ति शुद्धीकरण हुन नदिनका लागि नेपाल सरकारले बनाएका कानूनको प्रभावकारीता मुल्यांकन गर्न एशिया प्रशान्त समुह (एपीजी) को ९ सदस्यीय टोली काठमाडौं आएको छ । एपीजीको ९ सदस्यीय प्रतिनिधिमण्डलले