महानगर प्रमुख शाह र गभर्नर अधिकारीबीच भेटः सहकारी
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ । काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटमा स्थानिय सरकार मातहतमा रहेका सहकारी संस्था