बेँसीसहर–चामे सडक ४० प्रतिशत स्तरोन्नति

लमजुङ । पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडकको ४० प्रतिशत मात्र स्तरोन्नति गरिएको छ । पैँसठ्ठी किलोमिटर रहेको यस सडकखण्डको लमजुङतर्फ ३५ किलोमिटर र मनाङतर्फ ३०

मौरीका घारले भरियो रत्नेचौरको ‘भाइरल’ तोरीबारी, वार्षिक १२ लाख आम्दानी

गलेश्वर । रत्नेचौरको फाँट तोरी फुलेर पहेँलै भएको छ । खेतका डिलमा लहरै राखिएका छन् मौरीका घार । म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौरको फाँट यतिबेला मौरीको चरन र मानिसको

श्रममन्त्री अर्याल र मलेसियाली गृहमन्त्रीबीच भेट, श्रम सम्झौताका विषयमा छलफल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनबीच भेटवार्ता भएको छ । शुक्रबार काठमाडौंस्थित एक होटलमा दुई देशका मन्त्रीबीच शिष्टाचार भेटवार्ता भएको हो ।

बाख्रापालनबाट चार लाख आम्दानी, तरकारी बिक्रीबाट पनि राम्रै कमाइ

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–५ चिमखानाका कृषक कृष्ण खड्काले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन्। विगत केही वर्षदेखि बाख्रापालन व्यवसाय गरिरहेका उनले बाख्रापालनबाट भएको आम्दानीले घरखर्च चलाउँदै आएका छन् ।

४ करोड लगानीमा पशुपालन, मासिक १५ लाख आम्दानी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका-१ मट्टिखानका विष्णुप्रसाद पोख्रेलले गाउँमै पशुपालन गर्दै आएका छन् । किराना पसल सञ्चालन गर्दै आएका उनी अहिले पुर्ख्यौली थलोमा पशुपालन सुरु गरेका हुन् । उनले दुई

नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने

काठमाडौं । नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्था सुरु गरेको छ । निगमका अनुसार अब यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकटका अनलाइनमार्फत् काट्न सक्ने भएका छन् । ‘नेपाल

निर्वाचनका लागि विनियोजितमध्ये तीन अर्ब रुपैयाँ फिर्ता हुने

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको रकममध्ये करिब तीन अर्ब रुपैयाँ फिर्ता हुने बताएका छन् । गत मङ्सिर ४ मा निर्वाचनको समीक्षाका

एकीकृत समाजवादीका नेता भुसाल दुर्घटनामा

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता घनश्याम भुसाल दुर्घटनामा परेका छन् । उनी आफैले चलाएको बा १६ च १३८४ नम्बरको कर बानेश्वर चोकमा दुर्घटनामा परेको हो । शुक्रबार मध्यान्ह

सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । न्यायाधीश हरि फुयाँलको आजको इजलासले सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च

आईएफआरसीका महासचिव नेपाल आउँदै

काठमाडौं । विश्वको सबैभन्दा ठूलो मानवीय सेवा गर्ने सञ्जाल भएको सङ्गठन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ ( आईएफआरसी)को महासचिव जगन्नाथ चापागाईंले शनिबारदेखि नेपाल भ्रमण गर्ने भएका छैन् । प्रथम