एमसीसीमा कानून विपरीत साढे ४१ करोड खर्चः महालेखा

काठमाडौं । मिलेनियन च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजनाअन्तर्गत स्थापित मिलेनियम च्यालेन्ज नेपाल अकाउन्ट (एमसिए) बाट कानुन विपरीत साढे ४१ करोड रुपैयाँ बढी खर्च भएको देखिएको छ । महालेखा परीक्षक कार्यालयको ५८औं

साढे २ अर्बको मास्क आयात

काठमाडौं । कोरोना महामारीले गर्दा हालसम्मकै उच्च मास्क आयात भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मास्क अनिवार्य गरिएपछि मास्कको उच्च आयात भएको देखिन्छ

‘उज्यालो र सफाइ सहर अभियान’ चलाउँदै विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सहरी सौन्दर्यलाई वबृद्धि गर्न ‘उज्यालो र सफाइ सहर अभियान’ सञ्चालन गर्ने भएको छ । उज्यालो सहर अभियानअन्तर्गत नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक

छुटको व्यवस्थाले जग्गामा महिलाको स्वामित्व बढ्दै, गत वर्ष मात्रै करिब ५ अर्ब छुट

काठमाडौं । सरकारले महिलाको नाममा जग्गा पास गर्दा कर छुट दिने व्यवस्था गर्दा जग्गामा महिलाको स्वामित्व बढ्दै गएको छ । देशभरका मालपोत कार्यालयबाट संकलन गरेको तथ्याङ्क अनुसार कर छुट व्यवस्थाले

कर्मचारी संचय कोषका प्रमुख प्रशासक तुलसी गौतम बर्खास्त, हिमालयन बैंकको अध्यक्षको पनि पद जाने

काठमाडौं । कानून विपरित कर्मचारी संचय कोषमा प्रमुख प्रशासकमा कार्यरत तुलसी गौतमलाई सरकारले बर्खास्त गरेको छ । मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले गौतमलाई बर्खास्त गरेको हो । गौतम २०७६ साल जेठदेखि

इजरायल रोजगारीमा जानु अघि लिइने लिखित तथा मौखिक परीक्षामा लोकसेवा आयोगकै विधि अपनाइने

काठमाडौं । इजरायल रोजगारीमा जान इच्छुक आवेदनकहरूको लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोकसेवा आयोगले अबलम्बन गरेको विधि उपयोग गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रेस

७ प्रदेशको बेरूजु साढे ६ अर्ब, प्रदेश नम्बर २ मा सबैभन्दा बढी

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को वार्षिक लेखापरीक्षणमा सबैभन्दा धेरै प्रदेश नम्बर २ को बेरुजु देखिएको छ । महालेखा परीक्षक कार्यालयको ५८ औं वार्षिक प्रतिवेदनअनुसार गतवर्ष प्रदेश नम्बर २ को

दिगो विकासका लक्ष्य प्राप्तिमा वार्षिक ५ खर्ब ८५ अर्ब नपुग्ने

काठमाडौं । नेपालले दिगो विकासले निर्धारण गरेका लक्ष्य प्राप्तिका लागि बजेटको अभाव हुन सक्ने देखिएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार दिगो विकासका लक्ष्य हासिल गर्नका लागि नेपालले वार्षिक २०

५ उच्च अदालत र ३१ जिल्ला अदालतका न्यायाधीशद्वारा १ करोड ४१ लाख कर छली

काठमाडौं । विभिन्न ५ वटा उच्च अदालत र ३१ वटा जिल्ला अदालतका न्यायाधीशले करिब साढे १ करोड रुपैयाँ कर छली गरेको देखिएको छ । महालेखा परीक्षक कार्यालयको ५८औं प्रतिवेदनअनुसार न्यायाधीशका

कुमारी बैंकका ३ नयाँ शाखा बिस्तार

काठमाडौं । कुमारी बैंक लिमिटेडले ३ वटा नयाँ शाखा बिस्तार छ । बैंकले प्रदेश १ को सुनसरीस्थित आँपगाछी शाखा, प्रदेश २ को वीरगञ्जस्थित प्रतिमाचोक शाखा, र गण्डकी प्रदेश कास्कीस्थित काहु‘खोला