चिनियाँ उपराष्ट्रले प्रचण्ड समक्ष भने-चीनमा स्वागत गर्न पाउँदा
काठमाडौं । चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनका उपराष्ट्रपति वाङ क्वी सानसँग आज भेट गरेका छन् । अध्यक्ष दाहालले उपराष्ट्रपतिसँगको