संघीयताः सातै प्रदेशको सम्पर्क कार्यालय काठमाडौँमा राख्न सुझाव
काठमाडौं । सातवटै प्रदेश सरकारको सम्पर्क कार्यालय राजधानी काठमाडौँमा खोल्नुपर्ने सुझाव दिइएको छ । सरकारले गठन गरेको प्रदेश सरकार समस्याबारे बुझ्न गठित अध्ययन समितिले सङ्घ र प्रदेश सरकारबीच समन्वय गर्नका