स्प्रेडले नाफा घटेपछि डुबेको ऋण उठाउन नेपाल बैंक

काठमाडौं । स्प्रेडका कारण नाफा घटेपछि सरकारी लगानीको नेपाल बैंक डुबेको ऋण उठाउन आक्रमकरुपमा प्रस्तुत भएको छ । बैंकले एकैदिन ६५ जना ऋणीलाई ऋण तिर्न ३५ दिने अल्टिमेटम दिँदै सूचना

पत्रकारले परीक्षा दिएर लाइसेन्स लिनुपर्ने नियम हट्यो, मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं । मिडिया काउन्सिल विधेयक पारित भएको छ । पत्रकारहरुले परीक्षा दिनुपर्ने र लाइसेन्स लिनुपर्ने व्यवस्था हटाएर बिहीबार राष्ट्रिय सभाबाट उक्त विधेयक पारित भएको हो । बैठकमा सञ्चार तथा सूचना

अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको धम्महल निर्माण गर्न महानगरको ३ करोड अनुदान

काठमाडौं । महानगरपालिकाले अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको धम्महल भवन निर्माणका लागि सहयोग गरेको छ । काठमाडौँ महानगरपालिकाकाले धम्महल भवन निर्माणका लागि ३ करोड १ लाख ६९ हजार २ सय रुपैयाँ

सरकारले मंगलबार यी व्यवसायीलाई सीआईपी सम्मान गर्ने (सूचिसहित)

काठमाडौं । सरकारले विभिन्न क्षेत्रका व्यवसायीलाई महत्वपूर्ण व्यवसायिक व्यक्ति(सीआईपी) बाट सम्मान गर्ने भएको छ । सरकारले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा,नेपाल उद्योग परिसंघका अध्यक्ष शतिष मोर र चेम्बर

बाग्मती प्रदेशले पनि साझाबाट हात झिक्यो, ३० करोड नदिने निर्णय, बस आफैले सञ्चालन गर्ने

काठमाडौं । बाग्मती प्रदेश सरकारले आफै छुट्टै स्वायत्त निकाय स्थापना गरी ‘विद्युतीय बस’ सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले साझा यातायातलाई बस खरिद गर्न रकम उपलब्ध नगराउने र आफैं

अरुण तेस्रोको वित्तीय व्यवस्थापन सम्झौतामा हुँदै, नबिल र एभरेष्ट बैंकले १४ अर्ब लगानी गर्ने

काठमाडौं । वैदेशिक लगानी भित्र्याउने भनिएपनि भारतीय सरकारी स्वामित्वको कम्पनी सतलज विद्युत् निगमले नेपाली बैंकबाटै १४ अर्ब रुपैयाँ उठाउने भएको छ । भारतीय कम्पनी सतजलले आयोजना निर्माणका लागि एसजेभिएन अरुण

विष्णु पौडेलका छोरा र सर्वोच्चका न्यायाधीश रेग्मीले बालुवाटारको जग्गा सरकारलाई फिर्ता गर्ने

काठमाडौं । नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले बालुवाटारस्थित ललिता निवासमा भएको आफ्नो नाममा जग्गा सरकारलाई फिर्ता गर्ने भएका छन् । बालुवाटारस्थित ललिता

ललिता निवास जग्गा प्रकरण : कसलाई कति बिगो ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको सरकारी जग्गा खरिदबिक्री विषयमा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। आयोगले ४५ पृष्ठ लामो प्रतिवेदन

ललिता निवास जग्गा प्रकरण : कांग्रेस नेता गच्छेदार सहित १५९ विरुद्द विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको सरकारी जग्गा खरिदबिक्री विषयमा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले विशेष अदालतमा बुधबार आफ्नो पूर्व प्रमुख

नेपाल आइडलमा इसेवादेखि भोटिङ गर्न सकिने, यसरी जिताउनुस् आफ्ना मनपर्ने प्रतियोगीलाई

काठमाडौं । नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलमा इसेवादेखि भोटिङ गर्न सकिने भएको छ । एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८ः३० बजे प्रसारण हुँदै आएको नेपाल आइडल