कर्णालीमा पैसा महोत्सव हुने

काठमाडौं । कर्णाली बेसिन कन्जरवेशन फाउण्डेसनले आगामी मंगलबारदेखि विरेन्द्रनरगरमा ‘कर्णाली पैसा महोत्सव’ आयोजना गर्ने भएको छ । नेपाल उद्योग वाणिज्यसंघ कर्णाली र सुर्खेत मोडल कजेजसँगको सहकार्यमा फाउण्डेसनले पैसा महोत्सव गर्न

व्यवसायी कँडेल मृत्यु प्रकरणः अनमोल फिड्सका चार्टर्ड एकाउन्टेट रावल

काठमाडौं । व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर्ड एकाउन्टेट जीवन रावल रहेका छन् । भरतपुर महानगरपालिका-८

सरकारमा सहभागिताबारे निर्णय गर्न रास्वपाले बोलायो बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा आज निर्णय गर्ने भएको छ । उक्त पार्टीले आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ

पाठक र न्यौपानेलाई चोख्याउने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठक र विचौलिया लम्बोदरकुमार न्यौपानेलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियारले सर्वोच्च अदालतलमा पुनरावेदन गरेको छ । भक्तपुरको चाँगुनारायणमा रहेको नेपाल

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । गण्डकी प्रदेशसभाको आजको बैठकमा उनले मागेको विश्वासको मतको प्रस्तावका पक्षमा ३५ मत प्राप्त भएको हो ।

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौ । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले

काठमाडौं महानगरका नगर प्रहरी तास खेलिरहेको फोटो सार्वजनिक, निलम्बनको तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी कार्यालय समयमा तास खेलिरहेको अवस्थामा भेटिएका छन् । टेकुस्थित नगर प्रहरी बलको कार्यालयमा बुधबार दिउँसो ३ जना नगर प्रहरी तास खेलिरहेको अवस्थामा पाइएको हो

भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित, जहाज आकाशमा होल्ड

काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ

ईपीएसमार्फत दक्षिण कोरिया जानेको भाडा कायम, कति पर्छ ?

काठमाडौं । नेपालबाट दक्षिण कोरिया जाने कामदारको हवाई उडानको जिम्मा पाएको युनिभर्सल टुर्स एण्ड ट्राभल्सले हवाई भाडा तोकेको छ । बिहीबार एक सूचना प्रकाशित गर्दै कोरिया जाने कामदारहरुका लागि प्रतिटिकट

पश्चिमी वायुको प्रभावले वर्षा जारी, दिउँसो मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली प्रदेशका केही स्थानमा हल्का