२०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न घलेम्दी हाईड्रोले

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घलेम्दी हाईड्रो कम्पनीलाई २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । कम्पनीलाई बोर्डले असोज १६ गते हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो

आरएसडिसी लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो ।

सानिमा बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् भने साधारणसभामा भाग लिन पाउनेछन् । बैंकले आगामी साधारणसभाका लागि

सेयर धितो कर्जाको सीमा बढ्दा पनि किन खुसी छैनन् लगानीकर्ता ?

काठमाडौं । करिब २ वर्षदेखि सेयर लगानीकर्ताको बिरोध र अर्थमन्त्रायको दबाबकाबीच नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा १२ बाट बढाएर १५ करोड रुपैयाँ पुर्‍याएको छ । सेयर लगानीकर्ता, राजनीतिक

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गर्‍यो हेलिकप्टर दुर्घटनाबापतको २९ करोड दाबी भुक्तानी

काठमाडौं । सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्स कम्पनीले हेली एभरेष्ट एयरलाइन्सको हेलिकप्टर दुर्घटनाको क्षतिपूर्तिबापतको करिब २९ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले एयरलाइन्स दुर्घटनाको क्षतिपूर्तिबापतको २८ करोड ७१ लाख

गभर्नर स्वेच्छाचारी हुँदा राष्ट्र बैंकले स्वायत्तता गुमाउने खतरा बढ्योः सञ्चालक शिवाकोटी

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नरसमेत रहेका सञ्चालक चिन्तामणि शिवाकोटीले गभर्नर महाप्रसाद अधिकारी स्वेच्छाचारी ढंगले अघि बढेको आरोप लगाएका छन् । राष्ट्र बैंकले गर्ने महत्वपूर्ण नीतिगत निर्णयहरु सञ्चालक समितिलाई

‘सेयर लगानीकर्तालाई गभर्नर अधिकारीले अन्याय गरे’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर लगानीकर्तालाई अन्याय गरेका एक सञ्चालकले आरोप लगाएका छन् । राज्यलाई १४ अर्ब रुपैयाँसम्म राजस्व तिरेको क्षेत्रलाई गभर्नर अधिकारीले अन्याय गरेका कारण

कामना सेवा विकास बैंक र मल्पी इन्टरनेसनल कलेजबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र काठमाडौंको नारायण गोपाल चोकमा रहेको मल्पी इन्टरनेसनल कलेजबीच सहकार्यका लागि सम्झौता भएको छ । एक कार्यक्रमबीच शुक्रबार कामना सेवा र मल्पीबीच शिक्षण शुल्क

कमसल धितोमा ऋण दिँदा एसबिआई बैंकको डेढ अर्ब जोखिममा, लिलामी हुनुपर्ने उद्योगका मेसिन कर्मचारीले बेचे

कर्मचारीले घुस खाएर गुठीको जग्गा तथा कमसल धितोमा शिवशिखरका विभिन्न कम्पनीलाई दिएको डेढ अर्ब रुपैयाँ ऋण सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेसँगै जोखिममा परेको छ । काठमाडौं । नेपाल एसबिआई

राष्ट्र बैंकका कर्मचारीको भत्ता साढे १८ प्रतिशतले बढाउने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले कर्मचारीहरुको भत्ता बढाउने तयारी गरेको छ । कर्मचारी युनियनले तलब तथा भत्ता बढाउन दबाब दिएपछि राष्ट्र बैंकको सञ्चालक समितिले सरकारको नीति अनुसार तलब