घरजग्गामा बैंकहरुको लगानी ६२५ अर्बभन्दा बढी, समस्या तत्काल

काठमाडौं । मुलुकमा वित्तीय स्थायित्वको लागि सरकारले घरजग्गा कारोबारमा देखिएका समस्या समाधान गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको रियल स्टेट सम्मेलनको दोस्रो दिनको

गणेशमान सिंह अस्पतालमा प्रभु बैंकका ग्राहकलाई छुट

काठमाडौं । ललितपुर महालक्ष्मिस्थान, स्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक

भारतीय अर्थशास्त्रीको सुझाव: सरकारी बैंकलाई तत्कालै निजीकरण गर्नुपर्छ

‘सरकारले निजी क्षेत्रका बैंकहरुमा कत्ति पनि लगानी गरेको छैन । सबै बैंकलाई एकैपटक निजीकरण गर्न सम्भव नभए पनि निजीकरणको प्रक्रिया सुरु गरिहाल्नुपर्छ । यस्तो गर्दा पब्लिकको रकम डुब्दैन‘ एजेन्सी ।

पुँजी नपुगेका कारण लाभांश दिन नसक्ने सूचीमा २ वाणिज्य बैंक थपिँदै, हालसम्म छन् ३ वटा

दिएको कर्जा फिर्ता नलिए माछापुच्छ्रे र हिमालयन बैंक तथा थप कर्जा प्रवाह गरे नबिल, सिटिजन्स र सिद्धार्थ बैंक लाभांश बाँड्न नसक्ने बैंकको सूचीमा थपिने छन् । हालसम्म लाभांश दिन नपाउने

हिमालयन बैंकद्वारा वीरगन्ज प्रहरीलाई चेस्ट स्ट्र्यापसहित ५ वटा गोप्रो हस्तान्तरण

काठमाडौं । हिमालयन बैंकले जिल्ला प्रहरी कार्यालय वीरगन्जलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले जिल्ला प्रहरी कार्यालय, वीरगन्ज, पर्सालाई तीन लाख सात हजार पाँच

नबिल बैंकको २६८औं शाखा दैलेखको दुल्लूमा

काठमाडौं । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो २६८औं शाखा दैलेख जिल्लाको दुल्लू नगरपालिकामा विस्तार गरेको छ । दुल्लू नगरपालिकामा निजी क्षेत्रको

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता

काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको छ । बैंकले आगामी ३ वर्षमा

बैंकले गैरबैंकिङ सम्पत्ति बेच्ने सूचना धमाधम निकाल्न थाले, घरजग्गा सस्तैमा पाइने

काठमाडौं । लगानी वातावरण सुधार गर्ने भन्दै राष्ट्रपतिले जारी गरेको अध्यादेशको एक व्यवस्थाले घरजग्गाको भाउ ह्वात्तै घटाउने भएको छ । अध्यादेशमार्फत् सरकारले भूमिसम्बन्धि ऐन २०२१ मा संशोधन गर्दै बैंक तथा

राष्ट्रिय वाणिज्य बैंकले पाएन सीईओ, समय बाँकी रहँदै दोस्रो पटक निकाल्यो सूचना

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । बैंकले रिक्त रहेको सीईओका लागि वैशाख ७ गते २१ दिने सूचना निकालेको थियो । सीईओका लागि माग

विकास बैंकको वित्तीय अवस्थाः कुनको कस्तो पर्फमेन्स ?

काठमाडौं । अर्थतन्त्रमा देखिएको संकुचनको असर विकास बैंकको वित्तीय अवस्थामा पनि टड्कारो रुपमा देखिएको छ । आर्थिक गतिविधि सुस्त हुनु, अपेक्षितरुपमा निक्षेप संकलन र कर्जा प्रवाह हुन नसक्नुका साथै यसअघि