कुलमानको योजना- विभिन्न स्थानमा ब्याट्री चार्जिङ स्टेसन स्थापना
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतिय सवारीसाधनलाई प्रोत्साहन गर्ने गरि सार्वजनिक स्थानहरुमा ब्याट्रि चार्जिङ स्टेसन स्थापना गर्ने योजना सार्वजनिक गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहिवार सार्वजनिक गरेको