नेकपा एसको घोषणापत्रः एनआरएनएलाई हाईड्रोमा लगानीगर्न प्रोत्साहित गर्ने,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सार्वजनिक गरेको घोषणापत्रमा ‘घरघरमा बिजुली–जनजनमा सेयर’ नीति लागु गर्ने उल्लेख छ । घोषणापत्रमा आकर्षक प्रतिफल दिने जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी

प्रदेश १ का तीन जिल्ला तथा भारत र बंगलादेशमा विद्युत निर्यात गर्न पूर्वाधार विस्तार गर्दै प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित विद्युत आन्तरिक रुपमै खपत गर्नका लागि प्रसारण तथा वितरण प्रणालीलाई थप विस्तार र सुदृढ गर्ने भएको छ । देशभित्र खपत गरी बढी भएको

रसुवागढी जलविद्युत् आयोजनाको विजुली उत्पादन चालू आवभित्रै

रसुवा । उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाबाट चालू आर्थिक वर्षमै विद्युत् उत्पादन गरिने भएको छ । भूमिगत संरचनाबाट एक सय ११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ

स्वदेशी बिजुलीले नै उज्यालो बन्यो दीपावली

काठमाडौं । ठीक छ वर्षपहिले अर्थात् २०७३ सालमा हरेक साता विद्युत्भार कटौतीका सूचना सार्वजनिक हुन्थे । तिहार उज्यालोको पर्व । यसको आफ्नै गरिमा र महत्व छ । तर तिहारका अवसरमा

लक्ष्मीपूजाको दिन विद्युतको उच्चतम माग १३०५ मेगावाट, ३८० मेगावाट निर्यात

काठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग (पिक डिमाण्ड) १३०५ मेगावाट पुगेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन विद्युतको पिक डिमाण्ड १२७० मेगावाट रहेकोमा यस वर्ष

लाभांश घोषणा गरेको अरुण काबेलीले तोक्यो बुक क्लोजको समय

काठमाडौं । अरुण काबेली पावरले कात्तिक ३० गते बार्षिक साधारणसभा बोलाएको छ । उक्त सभाका लागि कम्पनीले कात्तिक १८ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले लगानीकर्तालाई आर्थिक वर्ष

सोलुमा १७१ मेगावाटको दूधकोसी-६ आयोजना निर्माण हुने

सोलु । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हमु गाउँपालिका–३ मा कूल एक सय ७१ मेगावाट क्षमताको दूधकोसी( ६ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । निजी क्षेत्रको सगरमाथा हाइड्रोपावरले निर्माण गर्न लागेको

बाराही हाइड्रोपावर पब्लिकको आईपीओ निष्कासन, कसले दिन पाउँछ आवेदन ?

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिकले आयोजना प्रभावित स्थानीयका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई प्रतिकित्ता सय रुपैयाँका दरले २ लाख ५० हजार कित्ता सेयर

भारतीय कम्पनी एनएचपीसीले पायो पश्चिम सेतीको लाइसेन्स

काठमाडौं । लगानी बोर्डको कार्यालयले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई सम्भाव्यता अध्ययनको लाइसेन्स दिएको छ । बिहीबार लगानी बोर्डले आयोजना सर्वेक्षणका लागि एनएचपीसीलाई

सुनकोसी मरिण डाइभसर्न आयोजना बनेपछि खाद्यान्न उत्पादन बढ्छः मन्त्री भुसाल

सिन्धुली । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सुनकोसी मरिण डाइभर्सन बहुउद्देशीय आयोजनाले राष्ट्रको समृद्धिको सपना पूरा गर्ने बताएकी छिन् । आयोजनाकोस्थलको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस आयोजना निर्माण