प्रधामन्त्रीले पूर्वाधार मन्त्री श्रेष्ठलाई भनेः भौतिक विकासमा गुणात्मक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिणामात्मक थालनी गरेकोमा खुशी व्यक्त गरेका छन् । आइतबार उपप्रधान

कोरोनापछि देखिएको तरलताको समस्या विस्तारै सहज हुँदै छः वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्दा मुलुकले चाहेको आर्थिक विकास हासिल गर्न सहज हुने बताएका छन् । उनले कोभिडका

विराटनगर मालपोतको राजस्व आधाभन्दा कम, २ स्थानीय तहमा कित्ताकाट अझै खुलेन

विराटनगर । भूमिसुधार तथा मालपोत कार्यालय विराटनगर मोरङमा चालू आर्थिक वर्षको ७ महिनामा राजस्व संकलन ५० प्रतिशतभन्दा बढीले घटेको छ । साउनदेखि माघसम्मको राजस्व संकलन अघिल्लो वर्षको सोही अवधिको तुलनामा

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा ‘बेलढुङ्गा’

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा छ बेलढुङ्गा । २६०० मिटरको उचाइमा रहेको बेलढुङ्गका पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ ।

सरकारले स्रोत नखुलेको सम्पत्तिमा कर लिएर बैध बनाउने कानूनी व्यवस्था गर्न लागेको हो ?

सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण ऐनको दफा २८ मा गरिएको संशोधन प्रस्तावले अवैध धनलाई बैध बनाउने भन्दा पनि अवैध प्रणाणित गर्न नसकिएको सम्पत्तिमा कर लिने प्रस्ताव गरेको छ । काठमाडौं

ठाकुर निलम्बन प्रकरण: पर्यटनमन्त्रीको अपरिपक्व काम, थाई राजदूतले दिएका थिए अडियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक (जीएम) प्रेमनाथ ठाकुरले ‘घुस डिल’ गरेको भनिएको अडियो संवाद नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासफले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बुझाएको खुलेको

देशका विभिन्न ८ स्थानमा औद्योगिक ग्राम स्थापाना सरकारको स्वीकृति

काठमाडौं । सरकारले देशका विभिन्न ८ स्थानमा औद्योगिक ग्राम स्थापाना गर्न स्वीकृति दिने निर्णय गरेको छ । फागुन ४ गते बसेको मन्त्रिपरिषद् बैठकले मण्डन देउपुर ६, बेथानचोक २, लिखु ४,

अतिथिलाई नेपाली परिकार मात्र खुवाउन उद्योग मन्त्रालयको सर्कुलर

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अतिथि सत्कार एवं चिया, खाजामा अनिवार्य रुपमा नेपाली उत्पादन प्रयोग गर्ने सर्कुलर जारी गरेको छ । मन्त्रालयले शुक्रबार स्वेदशी उत्पादनको उपभोग बढाउन तीनै

व्यापार घाटाको दुश्चक्रबाट कसरी पार पाउने ?

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले माघ २९ गते आयोजना गरेको ‘नेपाली अर्थतन्त्रको अबको बाटो’ विषयक सम्मेलनमा अर्थशास्त्री प्राध्यापक अच्युत वाग्लेले व्यापार घाटाको विषयलाई लिएर गम्भीर चिन्ता व्यक्त गरे

पर्यटनमन्त्रीलाई व्यवसायीको प्रश्न : कहिले हुन्छ पोखराबाट अन्तर्राष्ट्रिय उडान ?

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग पोखराका पर्यटन व्यवसायीले अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानलगायत पर्यटनका विविध विषयमा प्रश्न गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा मन्त्रीसँग पर्यटन विषय