११ करोडको लिफ्ट सिँचाइ योजना अलपत्र

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टामा निर्माणाधीन लिफ्ट सिँचाइ योजना अलपत्र परेको छ । मोहन्याल गाउँपालिका र अल्ट्रा सोलार एण्ड स्टिल इञ्जिनीयरिङबीच २०७७ सालमा ११ करोड रुपैयाँ को लागतमा निर्माणको

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्नै हुन्छः प्रधानमन्त्री

सुदूरपश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढङ्गले ल्याउन लागेको बताएका छन् । आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री

ढोरपाटन सिकार आरक्ष आसपास ३० वटा होमस्टे सञ्चालन गरिने

ढोरपाटन । पर्यटन प्रवर्द्धनका लागि बागलुङका दुई पालिकामा तीस घरबास (होमस्टे) सञ्चालन गरिने भएको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन आसपासमा घरबास सञ्चालन गरिने भएको हो । दिगो

९ महिनामा नेपालको व्यापारघाटा साढे १० खर्ब रुपैयाँ, निर्यात ४ प्रतिशतले घट्यो

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा साढे १० खर्ब रुपैयाँको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आवको चैतसम्ममा नेपालले १० खर्ब ५३ अर्ब ४२ करोड

डोल्पाको जुफाल विमानस्थल मर्मत सकिएपछि पुग्यो जहाज

डोल्पा । धावनमार्ग मर्मत पूरा भएपछि जुफाल विमानस्थल ५३ दिनपछि सञ्चालन भएको छ । आज बिहान नेपालगञ्जबाट तारा एयरको विमान अवतरण भएसँगै विमानस्थल सञ्चालन भएको हो । मूल्य अभिवृद्धि करसहित

बजेट श्रृंखला: एक दशकमा ७ सरकार राजश्व लक्ष्य भेट्न असफल

काठमाडौं । नेपालका अर्थमन्त्रीहरुले सबैभन्दा बढी प्रयोग शब्दहरुमध्ये एक हो, राजस्व चुहावट । लक्ष्यअनुसार राजस्व उठ्न नसक्दा विज्ञ अर्थमन्त्रीदेखि राजनीतिज्ञ अर्थमन्त्रीसम्म ‘राजस्व चुहावट बढेको कारण राजस्व लक्ष्य भेट्न मुस्किल’ भएको

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन् । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको

साँगा–धुलिखेल सडकमा पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तरता दिँदा समस्या निम्तिने भएको छ

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

बाँके । बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५ घरेलु तथा साना उद्योग बन्द भएका छन् । कार्यालयमा गएर आधिकारिकरुपमा बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण हुन

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी, वैशाख २६ गते ब्रेक थ्रु

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब एक सय १० मिटर मात्रै बाँकी छ