भूकम्प पीडितलाई घर बनाउने अनुदान दिन थप २८
काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई थप रकम निकासा गरेको छ । मंसिर २० गतेको उपप्रधान तथा अर्थमन्त्रीस्तरको निर्णय अनुसार अर्थमन्त्रालयले पुनर्निर्माण कोषको रकम