फापर अन्न तथा पिठो उत्पादनका लागि लघु उद्यम

  जुम्ला। यहाँको पटमारा गाविसका महिला उद्यमी यतिबेला फापर उत्पादनमा अकर्षित भएका छन् । यो बालीका लागि पटमारा–२ का महिलाले लघुउद्यम सुरु गरेका छन् । एउटै वडाका महिलाले प्रतिस्पर्धात्मक रुपले

१० वर्षमा ग्रीसमा घरजग्गाको मूल्य ४१ प्रतिशतले घट्यो

एथेन्स । ग्रीसको घरजग्गाको आवासीय तथा व्यवसायिक कारोबारको औसत मूल्यमा सन् २००८ यता ४१।३ प्रतिशतले गिरावट आएको यहाँको केन्द्रीय बैंकले जनाएको छ । यो मूल्य गिरावट आगामी केही समय अझै

एनजिओको जागिर छाडेर गाई पाल्न थालेपछि, जिल्लाकै हिरो बने श्रेष्ठ

डोटी । अधिकांस पढेलेखेका युवाहरुको उद्देश्य हुन्छ-जागिर । तर, समाजमा यस्ता मान्छेहरु पनि भेटिन्छन्, जो छँदाखाँदाको राम्रो जागिर छोडेर समाज परिवर्तन गर्न भन्दै कृषि पेशामा लाग्छन् । देशमा उत्पादकत्व बढाउने

बैंकले ऋण दिन छाडेपछि चितवनमा जग्गाको किनबेच घट्यो

चितवन । बैंक तथा वित्तीय संस्थाहरुले ऋण नदिएपछि चितवनमा निकै फस्टाएको जग्गाको व्यवसाय प्रभावित भएको छ । लगानी योग्य पुँजी (तरलता) अभावका कारण बैंकहरुले घरजग्गा शिर्षकमा ऋण दिन छाडेको स्थानीय

यी हुन्, लगानी सम्मेलनमा सरकारले प्रस्तुत गर्ने ठूला आयोजना

काठमाा ठूला आयोजनाहरु छनोट गरिसकेको छ । सरकारका तर्फबाट प्रोजेक्ट बैंक बनाएर हुँदैछ । बैदेशिक लगानी भित्र्याउने उद्देश्यले सरकारले लगानी सम्मेलनको आयोजना गरेको हो । लगानी सम्मेलनबाट मुलुकमा १ खर्ब

आन्तरिक उडानका लागि २० नयाँ विमान थपिदैं

काठमाडौं । स्वदेशी वायुसेवा कम्पनीहरूले यसै वर्षभित्र आन्तरिक उडानको लागि २० थान नयाँ विमानहरु थपिदैं छन् । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले चिनियाँ ४ वटा जहाजमा दुई वटा काठमाडौं आइसकेको छ

चामलको उचित प्रयोग गर्नुहोस्, धन कमाउनुहोस्

पश्चिमाहरुले बिज्ञानको रुपमा मात्र स्वीकार गरेको ज्योतिषशास्त्रले पूर्वीय दर्शन, धर्म, अध्यात्मलगायत सामान्य घरायसी कुरामा समेत गहिरो पकड जमाएको छ । हिन्दुशास्त्र र ज्योतिष शास्त्रबीच त झन नङ्ग र मासु जतिकै

प्रतिवन्धित भारु सटहीबारे कुरा गर्न मंगलबार आरबीआइको टोली नेपाल आउँदै

काठमाडौं । भारतले प्रतिवन्ध लगाएका ५०० र १००० दरका नेपालमा रहेका भारु सटहीबारे कुरा गर्न रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) को टोली नेपाल आउने भएको छ । राष्ट्र बैंक उच्च

राम्रो काम गरेको भन्दै मेलम्ची आयोजनालाई एडिबीले दियो पुरस्कार

काठमाडौं । राजधानीबासीलाई खप्नै नसक्ने गरी धुलो खुवाए पनि राम्रो नतिजा दिने गरि काम गरेको भन्दै मेलम्ची खानेपानी आयोजना, काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड लगायत परियोजना पुरस्कृत भएका छन् । राजधानीमा

दोलखामा पशु बीमाको अाकर्षण, चार हजार पशुको बीमा

दोलखा  । पशुको बीमाबाट दोलखा जिल्लामा हालसम्म आठ करोड ९२ लाख ६४ हजार रुपैया राजस्व सङ्कलन भएको छ  । पशु सेवा कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनामा मात्र करिब