प्रतिस्पर्धीमाथि ज्यादती गरेको भन्दै अमेरिकामा फेसबुक विरुद्ध गम्भीर

काठमाडौं । आफना प्रतिस्पर्धी कम्पनीलाई समस्या खडा गरेको तथा ज्यादतीपूर्ण व्यवहार गरेको भन्दै सामाजिक सञ्जाल फेसबुक विरुद्ध अमेरिकामा मुद्दा दर्ता गरिएको छ । मुद्दा दर्ता गर्नेले फेसबुकले गम्भीर व्यवहार गरेको

क्यानाडाले पनि फाइजर खोपलाई दियो स्वीकृति

काठमाडौं । क्यानाडाले पनि कोरोना भाइरस विरुद्धको फाइजर खोप त्यहाँका नागरिकमा लगाउने गरी स्वीकृति दिएको छ । क्यानाडाको स्वास्थ्य सम्बन्धी एक संस्था हेल्थ क्यानाडाले सो खोपको अनुमति दिने विषयमा व्यापाक

धनीहरुको हातमा कोरोना विरुद्धको खोप, गरिब देशले पाउन अझै वर्ष दिन लाग्ने

काठमाडौं । आर्थिक रुपमा सम्पन्न ठानिएका देशहरूले कोभिड १९ विरुद्धको खोप अनावश्यक रुपमा जम्मा पार्न थालेको भन्दै अलोचना शुरु भएको छ । गरिब तथा अल्पसंख्यक अर्थतन्त्र भएका देश र ती

कोरोना विरुद्ध लड्न अमेरिकाले ९ खर्ब १६ अर्ब डलरको आर्थिक प्याकेज ल्याउदै

अमेरिका । ट्रम्प प्रशासनले मंगलबार कोभिड–१९ राहत प्याकेजका रुपमा कंग्रेस समक्ष ९ खर्ब १६ अर्ब डलरको प्रस्ताव प्रस्तुत गरेको छ । अमेरिकी अर्थतन्त्रमा दोहोरो अंकको मन्दी आउने सम्भावनाबीच नयाँ आर्थिक

स्वास्थ्य मन्त्रालयले डाक्टरलाई भन्यो-४ दिनमै अस्पताल जाऊ

काठमाडौं । सरकारले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई आजको दिनदेखि ४ दिनभित्रमा खटाइएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै सरकारी शिक्षण संस्थाबाट चिकित्साशास्त्र

फाइजर इन्डिया र सेरमद्वारा भारतमा कोभिड–१९ खोप प्रयोगका लागि आवेदन

काठमाडौं । विभिन्न २ कोरोना भाइरस विरु४को खोप उत्पादक कम्पनीहरु फाइजर इन्डिया र सेरम इन्स्टिच्यूट अफ इन्डिया (एसआइआइ) ले भारतमा कोभिड–१९ को खोप भारतमा आपतकालीन प्रयोगमा ल्याउन भन्दै भारतीय औषधि

अमेरिकी राष्ट्रपति जो वाइडेनको घोषणाः १०० दिनमा १० करोडलाई खोप, नेपालमा कहिले ?

काठमाडौं । डोनाल्ड ट्रम्पको गलत नीतिका कारण लाखौं नागरिक कोरोना प्रभावित देशको रुपमा रहेको अमेरिकामा नयाँ नेतृत्वले जिम्मेवारी सम्हाल्ने बित्तिकै नागरिकलाई विशेष राहत दिने तयारी थालिएको छ । आगामी जनवरी

सुनको माइनिङको काम किन गाह्रो भइरहेकाे छ ?

कोरोना महामारीको समयमा सुनको मूल्यले आकाश छुन लागेको छ । अचानक सुनको मूल्यमा भारी वृद्धि भएको हो । गत वर्ष नै अन्तर्राष्ट्रिय स्तरमा सुनको उत्पादन १ प्रतिशतले कमी आएको थियो

ओयोले ८ सयसम्म कर्मचारी कटौती गर्दै, होटलसँग रेभन्यू सेयरिङमा काम गर्ने

कोरोना महामारीमा होटल क्षेत्रले सबैभन्दा ठूलो समस्याको सामना गर्नु परेको छ । यसैलाई मध्यनजर गर्दै ओयोले फेरि ६ सयदेखि ८ सयसम्म कर्मचारीलाई विदा गर्ने तयारी गरेको छ । जसमा धेरैजसो

९० वर्षे महिलाले लगाइन फाइजरले बनाएको कोरोना भ्याक्सिन

उत्तरी आयरल्यान्डकि एक ९० वर्षे महिलाले फाइजर, बायो एन टेकको कोभिड भ्याक्सिन लगाएकी छन् । यो भ्याक्सिन ह्युमन ट्रायल पूरा भएपछि पहिलो पटक लगाइएको हो । मध्य बेलायतको कोभेट्रीमा स्थित