धरहराको छेउमै खुल्यो फेसन सस्तो बजार
काठमाडौं । ग्राहकहरुलाई एउटै छानामूनी सस्तो मूल्यमा ब्राण्डेड तथा गुणस्तरीय सामानहरु उपलब्ध गराउने उद्देश्यले नेपालमै पहिलोपटक फेसन सस्तो बजार सञ्चालनमा आएको छ । अबदेखि आम उपभोक्ताहरुले सुन्धारास्थित धरहराको पछाडि ताहा