कालिमाटी तरकारी बजारमा आज : काउलीमा २८ रुपैयाँ

काठमाडौं । कालिमाटी तरकारी बजारमा बुधबार स्थानीय काउलीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार काउलीमा प्रतिकिलो २८ रुपैयाँ बढेको छ । बुधबार स्थानीय काउली प्रतिकिलो ११३.३३ रुपैयाँमा थोकमा बिक्री

शेख हसिना भागेको असर: नेपाल-बंगलादेश व्यापारमा अवरोध

विराटनगर । बंगलादेशमा भएको राजनीतिक संकटले नेपालको वैदेशिक ब्यापारमा धक्का पुगेको छ । सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको बिरोधमा सात महिनादेखि विद्यार्थीले चर्काएको आन्दोलले उग्ररुप लिएपछि बंगलादेशमा राजनीतिक संकट

भारतमा सुन सस्तो हुँदा नेपालमा प्रभाव: भन्सार दर घटाउन अर्थमन्त्री सकारात्मक

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सुनचाँदीको भन्सार दर घटाउन सरकार तयार रहेको बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ नेपाल, रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघका

सुन तोलामा २३ सय रुपैयाँले घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा २३ सय रुपैयाँले घटेको छ । सोमबार सुनको मूल्य अहिलेसम्मकै महँगोमा कारोबार भएको थियो । सोमबार सुनको मूल्य ऐतिहासिक मूल्य कायम गर्दै

कालिमाटी तरकारी बजारमा आज : प्याज र रायो सागको मूल्य बढ्यो, अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी तरकारी बजारमा प्याजको मूल्य विस्तारै बढ्दै गएको छ । गत साता ८२ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको प्याजको मूल्य क्रमिक रुपमा बढ्दै मंगलबार प्रतिकिलो १०१.६७ रुपैयाँमा बिक्री भएको

बंगलादेश निर्यातका लागि लोड गरिएका ११ कन्टेनर काँकरभिट्टामा रोकिए

भद्रपुर (झापा) । बंगलादेश निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकरभिट्टामा रोकिएका छन् । बंगलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल

सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको कारोबार अहिलेसम्मकै महँगोमा भइरहेको हो। शुक्रबार अहिलेसम्मकै महँगोको

कालिमाटी तरकारी बजारमा आज : डल्ले च्याउमा १९ रुपैयाँ घट्यो, अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी तरकारी बजारमा आइतबारको तुलनामा सोमबार डल्ले च्याउको मूल्य प्रतिकिलो १९ रुपैयाँ घटेको छ । आइतबार प्रतिकिलो ३४३ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको यो च्याउ सोमबार ३२४ रुपैयाँ प्रतिकिलोमा

अहिलेसम्मकै महँगो बनेको सुनको मूल्य घट्यो, आज कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलमा २ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य

कालिमाटी तरकारी बजारमा आज : रायो सागमा ३८ रुपैयाँ बढ्यो, अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । रायो सागको बजार मूल्य बढेको छ । शुक्रबार प्रतिकिलो ८६.६७ रुपैयाँमा बिक्री भएको यो सागमा आइतबार ३८.३३ रुपैयाँ बढेको छ । आइतबार रायो साग प्रतिकिलो १२५ रुपैयाँ प्रतिकिलोमा