दिल्ली-काठमाडौं हवाई भाडा ६० हजार रुपैयाँ !

काठमाडौं । दशैं तथा तिहारको मौका छोपेर भारतीय एयरलाइन्सहरुले दिल्ली–काठमाडौं उडानको हवाई भाडा झन्डै ६० हजार रुपैयाँ सम्म लिइरहेका छन् । जुन नेपाल वायुसेवा निगमले लिने हवाई भाडा भन्दा ४०

बजाज आरइ – स्वरोजगार र्याली आयोजना

काठमाडौं । बजाज थ्री ह्विलर्स बजाज आरइको एक मात्र आधिकारिक बितरक, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बजाज आरइ स्वरोजगार र्याली आयोजना गरेको छ । यो र्यालीको मुख्य नारा स्वरोजगारी मै

१० करोड लगानीमा राजधानीको सामाखुशीमा खुल्यो कोइराला मार्ट, तिहारमा १० प्रतिशत छुट

काठमाडौं । राजधानीको सामाखुशी, गल्कोपाखा, मैह्पी, गोङ्गबु क्षेत्र आसपास स्थानीय बासिन्दाले एउटै छानामुनि किनमेल गर्न पाउने भएका छन् । सामाखुशीको साविक रेडन कलेज अगाडि शुक्रबारदेखि कोइराला मार्टको औपचारिक सुभारम्भ भएको

पाँच वर्षभित्र विश्वकै पहिलो ‘हाईब्रिड’ जहाज उत्पादन गर्ने बोइङको घोषणा

एजेन्सी । विश्वकै ठूलो जहाज उत्पादक कम्पनी बोईङले ५ वर्षभित्रमा हाईब्रिड इन्जिन इलेक्ट्रिक जहाज उत्पादन गर्ने भएको छ । विश्वमा पहिलो पटक बोईङले यस्तो जहाज उत्पादन गर्न लागेको हो ।

हवाई टिकटमा व्यापक अनियमितता

बाजुरा । कोल्टी विमानस्थलबाट उडान हुने विमान कम्पनीले मनोमानी भाडा असुल गर्ने गरेका छन् । कम्पनीले दशैँ बिदामा घर जाने यात्रुबाट मनोमानी भाडा असुल गर्ने गरेको यात्रुले बताएका छन् ।

एलजीको वासिङ मेसिन धमाधम बिक्री

काठमाडौं । एलजीको वासिङ मेसिन ब्यापक बिक्री भएको छ । एलजीको ८ केजी फन्ट लोड बासिङ मेसिन ब्यापक विक्री भएको कम्पनीले जनाएको छ । सिक्स मोशन ड्राइभ प्रविधियुक्त तथा इनभटर

दशैंका बेला भारतबाट ८ अर्ब रुपैयाँका गाडी नेपाल भित्रिए

वीरगञ्ज । नेपालीको महान् चाड दशैंं-तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालु आर्थिक वर्षको साउन, भदौ महिनामा छिमेकी मुलुक भारतबाट ८ अर्ब रुपैयाँ मूल्य बराबरको भारतीय सवारी साधन नेपाल

विजय डिस्टीलरीले ल्यायो मास्टर सेलेक्सन विस्की

काठमाडौं । रोयल नेपाल गोल्फ क्लब १०० वार्षिकउत्सवको अवसरमा विजय डिस्टिलरीले मास्टर सिलेक्सन् विस्की ल्याएको छ । कम्पनीले उत्कृष्ट फ्लेभरबाट स्मुद स्वाद विस्की, मिक्सोलोजिस्ट तथा विस्की पे्रमीहरुमाझ अब्बल दर्जामा ठहरिने

हुन्डाइ गाडीको ‘हाईवे एसुरेन्स’, राजमार्गमा निशुल्क चेक अप क्याम्प संचालन

काठमाडौं । नेपालको लागि हुन्डाइ गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेनटल प्रा.ली.ले “Hyundai हाईवे एसुरेन्स हुन्डाइ गाडिहरुको लागि फ्रि चेक अप क्याम्प आयोजना गरेको छ । सो कार्यक्रम अन्तर्गत

चन्द्रागिरीमा पृथ्बीनारायणको सालिक अनावरण गरिन् राष्ट्रपतिले

काठमाडौं । विद्यादेवी भण्डारीले चन्द्रागिरी हिल्स परिसरमा निर्मित नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक अनावरण गरेकी छन् । आइतवार राष्ट्रपति भण्डारीले सो सालिक अनावरण गरेकी हुन् । चन्द्रागिरी