दर्ताबिनै औषधि पसल सञ्चालन, अनुगमन समितिले दियो यस्तो

भक्तपुर । भक्तपुरमा सञ्चालित अधिकांश औषधि पसलमा अनुमतिपत्र अर्थात् फार्मेसी उत्तीर्ण भएको प्रमाणपत्र नभएका व्यक्तिले औषधि बिक्री गरेको पाइएको छ । भक्तपुर नगरपालिका बजार अनुगमन समितिले कमलविनायक र जगातिमा सञ्चालित

३०० रुपैयाँले घट्यो सुनको मूल्य, ५९ हजार ५०० मा कारोबार

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा आज ३०० ले घटेर प्रतितोला ५९ हजार ५०० मा पहेँलो धातुको कारोवार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासङ्घले जनाएको

नेपाल खाद्य संस्थानले धान खरिद गर्न थाल्यो, किसानलाई राहत

धनगढी । नेपाल खाद्य संस्थानले किसानको धान खरीद गर्न थालेसँगै व्यापारीले संस्थानले तोकेको मूल्यभन्दा केही बढी मूल्य तोकेर धान खरिद गर्न थालेका छन् । संस्थानले धान खरीदको व्यवस्था गरेसँगै किसानले

पुस ५ देखि ‘राष्ट्रिय उद्यमशील महिला मेला’

काठमाडौँ । नेपाल उद्यमशील महिला महासङ्घले आन्तरिक उत्पादन प्रवद्र्धन गर्न आगामी पुस ५ देखि ९ गतेसम्म भृकुटीमण्डपमा ‘राष्ट्रिय उद्यमशील महिला मेला’ गर्ने भएको छ । मेलामा देशभरका महिला उद्यमीले उत्पादन

पुस ६ देखि ‘निक इलेक्ट्रो टेक-२०१८’ हुने, एक लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा

काठमाडौँ । विद्युतीय सामग्रीको बारेमा जानकारी दिन आगामी पुस ६ देखि १० गतेसम्म ‘निक इलेक्ट्रो टेक, २०१८’ आयोजना गरिने भएको छ । नेपाल विद्युतीय व्यापार महासङ्घले उक्त मेलाको आयोजना गरेको

११ वटा होटल-पसलमा अनुगमन, अनुमति बिनाको बेकरी क्याफे बन्द

काभ्रेपलाञ्चोक । नेपाल खाद्य, प्रविधि तथा गुणस्तरीय विभागबाट अनुमति नलिई नमोबुद्ध नगरपालिका–७ भकुण्डेमा सञ्चालित विष्णु बेकरी क्याफे बन्द गरिएको छ । अनुमतिबिना चार महीनादेखि तारादेवी गौतमले सञ्चालन गर्दै आएको बेकरी

बिक्री डिपोमा सकियो, हुम्लावासी प्रतिकिलो ७० रुपैयाँमा किन्न बाध्य

हुम्ला । हुम्लाको एक गाउँपालिकाका स्थानीयवासीले महँगो मूल्य तिरेर आयोडिनयुक्त नुन खान बाध्य भएका छन् । सर्केगाड गाँउपालिकामा त्यहाँको डिपोले १० रुपैयाँमा बिक्री वितरण गर्दै आएको भएता पनि यतिबेला उक्त

फागुन २३ देखि साना तथा घरेलु उद्योग महोत्सव हुने

काठमाडौँ । साना तथा घरेलु उद्योग प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुन २३ देखि २७ गतेसम्म १५औँ अन्तर्राष्ट्रिय ओद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव हुने भएको छ । नेपाल घरेलु

विराट एक्स्पोमा बीस करोडको कारोवार हुने अनुमान, २३९ स्टल रहने

विराटनगर । मोरङ व्यापार सङ्घ विराटनगरले विराट ट्रेड एक्स्पो-२०१८ को तयारी लगभग पूरा भएको जनाएको छ । प्रदेश नं १ मा आर्थिक क्रियाकलाप बढाउने, उद्योग व्यापारको प्रवद्र्धन गर्ने, कला संस्कृति

सिटीसी मोबाइल मेलामा ल्यापटप तथा एप्पलका ग्याजेट्स किन्नेको भिड

काठमाण्डौ । सिटीसी मल सुन्धारामा रहेको सिटीसी मोबाईल हबले मंसिर २० गतेदेखि संचालनमा ल्याएको मोबाइल एक्सचेञ्ज मेलामा ग्राहकहरुको भिड लागेको छ । ल्यापटप, क्यामेरा एप्पलका ग्याजेट्स सुपथ मूल्यमा किस्ताबन्दीमा पाइने