नेपालमा चिनियाँ चासो बढेको हो ? प्रचण्ड सरकार बने लगत्तै रेलमार्गको अध्ययन शुरु, नाकाबन्दी खुला

काठमाडौं । मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय टेलिभिजन एबीपी न्यूजलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति निवासबाट शपथ लिएर फर्किए लगत्तै सबैभन्दा पहिला नेपालस्थित भारतीय राजदूतले

सरकारी कोष १० वर्ष यताकै कमजोर अवस्थामा, चालू खर्च नघटाए सरकार चलाउनै कठिन हुने

महालेखा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार ५ महिनामै सञ्चित कोष ८१ अर्ब ६ करोडले घाटामा जाँदा समग्र सञ्चित कोषको घाटा १ खर्ब ४७ अर्ब पुगिसकेको छ । तर, पनि सरकारी अधिकारीहरु

अर्थमन्त्री शर्माको भुत्ते वित्त नीतिले अर्थतन्त्रमा समस्या, सबैको ध्यान मौद्रिक नीतिमा

वित्त नीतिले तय गरेका लक्ष्य पुरा गर्न सहयोग गर्नु पर्ने मौद्रिक नीति केही वर्षदेखि आफ्नो क्षमताभन्दा बाहिर गएर अर्थतन्त्र चलायमान बनाउन सक्रिय भयो । जसले गर्दा अर्थतन्त्रमा कयौं समस्या आए

चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शनः ६ महिना स्थगित गरे के हुन्छ, तत्काल कार्यान्वयन गर्दा के बिग्रिन्छ ?

बाहिर चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन २ वर्ष स्थगित हुनु पर्ने माग गरेका उद्योगी व्यवसायीहरु भित्रीरुपमा भने चालु आर्थिक वर्षको अन्त्यसम्ममा मार्गदर्शन कार्यान्वयन नगर्न माग गरिरहेका छन् । वित्तीय सुशासन कायम

राष्ट्रपतिले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश रोक्दा नेपाल कालोसूचीमा पर्ने खतरा

काठमाडौं । सम्पत्ति शुद्धीकरण हुन नदिने गरी कडा कानून निर्माण नभए नेपाल अन्तर्राष्ट्रिय अनुगमनमा पर्ने जोखिम बढेको छ। सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कमजोर कानूनी व्यवस्थाले वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को

भारतसँग सम्बन्ध बिगार्ने निर्णय गरेको भन्दै प्राधिकरणका डीजीसँग प्रधानमन्त्री चिढिए, हचुवामा काम नगर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई जथाभावी निर्णय नगर्न निर्देशन दिएका छन् । दुई साता अघि बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले प्रधिकरणका महानिर्देशक अधिकारीलाई दुई

राष्ट्र बैंकले ब्याजदर घटाउन किन चाहेको छैन, सस्तो ब्याजमा कर्जा दिँदा के बिग्रन्छ ?

उद्योगी व्यवसायीले ब्याजदर सस्तो बनाउन माग गर्दा नेपाल राष्ट्र बैंकका अधिकारीहरु भने ब्याजदर घटाउँदा अर्थतन्त्र खराब अवस्थामा पुग्ने बताउँछन् । किन ? काठमाडौं । गत बिहिबार नाडा अटोमोबाइल एशोसियसन अफ

चालू पुँजी कर्जा सम्बन्धमा बैंकरका ७ सुझाव

काठमाडौं । बाणिज्य बैंकहरु चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनको केही बुँदामा संशोधन हुनु पर्ने सुझाव दिएका छन् ।क्लिकमाण्डूले कुरा गरेका केही बैंकका अधिकारीहरु चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन वित्तीय सुशासन कायम गर्न

आयात प्रतिबन्ध खुल्ला हुँदै, नगद मार्जिन हटाउने राष्ट्र बैंकको तयारी, तत्काल ब्याजदर नघट्ने

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले निरन्तर दबाव दिनुको साथै नगद मार्जिन र आयात प्रतिबन्धको नीतिले अवैध व्यापार बढाउँदा राजस्व घटेपछि नेपाल राष्ट्र बैंकले नगद मार्जिन सम्बन्धी नीति र उद्योग वाणिज्य

नयाँ सरकारले संकटान्मूख अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन सक्ला ?

महँगो ब्याज तिर्छुभन्दा पनि बैंकबाट ऋण पाइएको छैन । गत वर्ष बराबर पनि राजस्व संकलन भएको छैन । विदेशी मुद्राको सञ्चिति घट्दो क्रममै छ । व्यापार घाटा नियन्त्रणमा छैन ।