बरुण हाइड्रो पावरले ५ प्रतिशत बोनस सेयर दिने

  काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस दिन लागेको हो ।

तातोपानीमा कुरा नमिलेपछि अन्य नाकाको बिषयमा सहमति भएन

काठमाडौं । तातोपानी नाका खुलाउने वा नखुलाउने भन्ने विषमया पूर्ण सहमति हुन नसक्दा र नेपाल र चीनका उच्च अधिकारीबीच हुने भनेको थप नाका खुलाउने सम्बन्धी सम्झौता(प्रोटोकलमा)मा हस्ताक्षर हुन सकेन ।

दिल्ली अटो शोको तयारीमा जुटे कार निर्माता कम्पनी

काठमाडौं । दिल्ली अटो एक्सपोमा ४ दर्जन भन्दा बढी नयाँ गाडी तथा /कन्सेप्ट कारहरु सार्वजनिक हुदैंछन् । विश्वका ठुला अटो शो मध्येको एक दिल्ली अटो एक्स्पोले पछिल्ला वर्षहरुमा विश्वका सवारी

बुढीगण्डकी प्रकरण: सत्तापक्ष कडा बिरोधमा, विपक्षी नरम, के होला गेजुवासँगको समझदारी ?

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिको बुधबारको बैठकको भाव हेर्ने हो भने सरकारले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीसँग गरेको प्रारम्भिक सम्झौता खारेज हुने दिशामा पुगेको छ । तर

सिरहाको विष्णुपुरमा संघीय समाजवादी फोरम विजयी

सिरहा । सिरहाको विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ । गएराति सम्पन्न भएको मतपरिणामअनुसार विष्णुपुर गाउँपालिकाको प्रमुखमा फोरम नेपालका उम्मेदवार जागेश्वर यादव एक हजार ९४० मत प्राप्त

राजविराजको वडा नं १५ मा मतदान शुरु

राजविराज । सप्तरीको राजविराज नगरपालिका वडा नं १५ मा आज बिहान ७ बजेदेखि शान्तिपूर्णरुपमा तेस्रो चरणको स्थानीय तहको निर्वाचन शुरु भएको छ । उक्त वडामा भदौ ३१ गते राजपा नेपालका

‘३० बर्षे रहिरहने हो भने राष्ट्र बैंकले झुत्रा नोट पनि साट्न सक्दैन’

काठमाडौं । नेपाल राष्ट्र बैंकमा सेवा अबधिलाई लिएर बिबाद भइरहेको समयमा पूर्वगभर्नरहरुले सेवा अबधि एउटै बनाउनु पर्ने धारणा ब्यक्त गरेका छन् । अहिले कार्यान्वयनमा रहेको सेवा अबधि ३० बर्षे वा

सिराहको कर्जन्हा नगरपालिकाको मेयर जित्दै माओवादीले खाता खोल्यो

सिराह । सिरहाको कर्जन्हा नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादीले कर्जन्हा जितेर स्थानीय तह निर्वाचनमा प्रदेश नम्बर २ मा खाता खोलेको छ । माओवादी केन्द्रका गंगा पासवान मेयरमा

गैर कानूनी रुपमा हटाइएको भन्दै खड्काले अदालतमा मुद्दा दायर गरे,पेशी दशैंपछि

काठमाडौं । मन्त्रीपरिषद्ले पदमुक्त गरेका आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का सर्बोच्च अदालतमा मुद्दा दायर गरेका छन् । मन्त्रीपरिषद्को सोमबार भएको बैठकले खड्कालाई पदमुक्त गर्ने निर्णय गरेको थियो । खड्काले

संसदीय समितिलाई अटेर गरेको भन्दै लेखा समितिमा ऊर्जा मन्त्री र सचिवको चर्को आलोचना

काठमाडौँ । संसदीय समितिलाई अटेर गरेर ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही र ऊर्जा सचिव अनुपकुमार उपाध्याय विदेश लागेको भन्दै चर्को विरोध भएको छ । संसद्को सार्वजनिक लेखा समितिको आजको बैठकमा विवादास्पद