सहकारी ठगी र गिरीबन्धु टी-इस्टेट नीतिगत भ्रष्टाचारमा संलग्नमाथि कारबाही माग गर्दै प्रदर्शन (तस्बिरहरु)



काठमाडौं । ‘सहकारी ठगी प्रकरण र ‘गिरीबन्धु टी-स्टेट नीतिगत भ्रष्टाचार’ विरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।

नेविसंघले काठमाडौंको त्रिचन्द्र कलेज अघि खबरदारी र्‍याली गरेको हो । उनीहरुले क्याम्पस अगाडि बाटोमा बसेर केहिबेर सडक अबरोध गरेका थिए ।


क्लिकमान्डु