कलंकीको भाटभटिनीमा आगलागी



काठमाडौं । काठमाडौंको कलंकीस्थित भाटभटेनीमा आगलागी भएको छ ।

भाटभटेनी सुपरमार्केटको जेनेरेट राख्ने ठाउँमा शुक्रबार साँझ आगलागी भएको हो ।

अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको ।

दमकलको सहयोगले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।


क्लिकमान्डु