आज पनि खुल्छन् यी बैंकका शाखा



काठमाडौं । तिहारको बिदा कायमै रहेपनि कतिपय शाखाहरु खुलेका छन् ।

वाणिज्य बैंकले सबै प्रदेशका पायक पर्ने शाखा खोलेर सेवाग्राहीलाई सेवा दिइरहेका छन् । बैंकहरुले अनुकुल मिलाएर शाखा खोलेका छन् ।

केही बैंकले पुरै समय शाखा खोलेर सेवा दिने भएका छन् भने केहीले निश्चित समय मात्रै खोलेर सेवा दिइरहेका छन् ।


क्लिकमान्डु