भारतीय चुनाव: २८० सीटको नतिजा आउँदा भाजपाले १४० सीट जित्यो, कांग्रेसको कति ?



काठमाडौं । भारतीय संसदको तल्लो सदनका लागि भएको मतदानको जारी गणनामा भारतीय जनता पार्टीले १४० सिटमा जीत हात पारेको छ ।

भारतीय निर्वाचन आयोगका अनुसार लोकसभाको ५४३ सदस्य मध्ये २८० सीटको नतिजा सार्वजनिक भएको हो ।

भारतीय निर्वाचन आयोगका अनुसार भाजपाले १३६ सीट जित्ता १०४ स्थानमा अग्रता बनाइरहेको छ । दोस्रो स्थानमा रहेको भारतीय कंग्रेसले ५५ सीट जितेको छ भने ४४ स्थानमा अग्रता कायम गरेको छ ।

त्यस्तै समाजवादी पार्टीले २० त्रिमूल कंग्रेसले १२, डीएमकेले ५,जनता दल युनाइटेडले ४,शिवशक
तिले ३, सीपीएम ३, टीडीपी ३, आपले ३ सीट जितेका छन् ।


क्लिकमान्डु