एक वर्षमा १४५६ अमेरिकी डलर कमाउँछन् नेपाली



काठमाडौं । नेपालको प्रतिव्यक्ति आय १४५६ अमेरिकी डलर पुगेको छ । गत वर्षको अन्त्यसम्म नेपालको १४१० अमेरिकी डलर रहेको प्रतिव्यक्ति आय देशको अर्थतन्त्र ३.८४ प्रतिशतले विस्तार भएसँगै ४६ डलरले बढेको हो ।

आजको विनिमय दरअनुसार हरेक नेपालीले १ वर्षमा १ लाख ९४ हजार २६ रूपैयाँ ५६ पैसा कमाउने गरेको देखिन्छ ।


क्लिकमान्डु