रवि लामिछानेलाई थप १३ दिन थुनामा राख्न अदालतको

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप समय हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । तेस्रो पटक दिएको म्याद सकिएपछि आइतबार लामिछानेलाई अदालतमा पेस गरिएको थियो । अदालतले

रवि ज्युँदो रहेसम्म रास्वपा सभापति हो, कार्यवाहकको विषय गौण: डीपी अर्याल

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डोलप्रसाद (डिपी)अर्यालले रवि लामिछाने ज्युँदो रहेसम्म रास्वपाका सभापति रहने टिप्पणी गरेका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई अदालतमा

सेयर बजारमा हरियाली, लगानीकर्ताको ध्यान जलविद्युत र विकास बैंकमा

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । कारोबारको सुरुदेखि बढेको बजार अन्तिम समयसम्म कायमै रह्यो । जसले गर्दा बजार ६२.५४ अंकले बढेर परिसूचक २७३८.०६ बिन्दु कायम भएको छ ।

एमआरओ छनोटको कमजोरीले मर्मतका लागि इटली गएको जहाज फर्केन, १ महिनालाई गएको जहाज ८० दिनअघि नआउने

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको जहाजको मर्मतका संभार गर्ने संस्था (एमआरओ) छनोटमा भएको कमजोरीले निगमलाई ठूलो क्षति हुन पुगेको छ । निगमले एक महिनाका लागि जहाजको सम्पूर्ण मर्मत

विमानको भाडा महँगो भएको भन्दै बिरोध प्रदर्शन

काठमाडौं । नेपालको हवाई सेवा वैदेशिक रोजगारीमा निर्भर रहेका नेपालीहरूको आवश्यकतामा ध्यान दिनुपर्ने भन्दै माइतीघर मण्डलामा प्रदर्शनको गरिएको छ । भारतीय वायुसेवा कम्पनीहरूले गर्दा नेपालीहरूलाई सास्ती भइरहेको भन्दै प्रदर्शनको गरिएको

राष्ट्रपतिद्वारा चीन र अमेरिकामा नयाँ नेपाली राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशका लागि राजदूत नियुक्त गरेका छन् । संसदीय सुनुवाइ पूरा भइसकेका प्राडा कृष्ण प्रसाद ओलीलाई चीन र लोकदर्शन रेग्मीलाई राष्ट्रपतिले अमेरिकाको राजदूतमा नियुक्त गरेका

अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

एजेन्सी । अमेरिकी लडाकू विमानले यमनी हुथी समुहको अत्याधुनिक हतियार भण्डारण केन्द्रमा शनिबार राति थुप्रै आक्रमण गरेको पेन्टागनले जनाएको छ। हुथी समूह यमनमा सक्रिय रहेको इरान समर्थित विद्रोही समूह हो

बाढीले गोटीखेल बजारलाई बगर बनायो, ६ अर्बका संरचना ध्वस्त

ललितपुर । दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो । जिल्लाका विभिन्न भागमा बाढीपहिरोबाट

धान बिक्री गर्ने किसानलाई चेकबाट भुक्तानी

कञ्चनपुर । धान बिक्री गर्न आउने किसानलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले चेकमार्फत भुक्तानी गर्न थालेको छ । किसानको सहजताका लागि धान खरिद गरेसँगै भुक्तानीको व्यवस्था

रवि पक्राउको बिरोधपछि देउवाको प्रतिक्रिया: हाम्रा साथीलाई मुद्दा लाग्दा हामीले कहिल्यै हल्ला गरेनौं

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने बताएका छन् । धनगढी विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले वर्तमान गठबन्धनमा कुनै