१ खर्बको निर्यात हुँदा स्थानीय उत्पादित वस्तुको अवस्था

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालले १ खर्ब मूल्य बराबरको निर्यात गरेको छ । विगत लामो सयमदेखि निर्यात मूल्यलाई १ खर्ब पुर्याउने लक्ष्य गत वर्ष पूरा भएको

दर्जन बढी हाईड्रोपावरको लाभांश घोषणा, अधिकांशको औषतभन्दा कम

काठमाडौं । सञ्चालनमा रहेका जलविद्युत् कम्पनीहरुमध्ये १३ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका अधिकांश कम्पनीले औषतभन्दा कम लाभांश दिएका छन् । १३ वटा कम्पनीको औषत लाभांश

सनराइज बैंकको साधारणसभा सम्पन्न, ६.६५ % बोनस दिने प्रस्ताव पारित

काठमाडौं । सनराइज बैंकको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले बैंकको चुक्ता पूँजीको ६.६५ प्रतिशतका दरले हुन आउने ६३ करोड ९ लाख ४८ हजार ३०९ रुपैयाँ बराबरको

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य, विदामा बसे डिल्ली अधिकारी

काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध दिर्नेशक डिल्ली अधिकारीको कार्यकाल सकिन लाग्दा विदामा बसेपछि प्रतिभा वैद्य निमित्त प्रबन्ध दिर्नेशकमा नियुक्त हुने भएकी छन् । वैद्य हाल टेलिकमको प्रमुख प्राविधिक अधिकृतमा कार्यरत

बलम्बु फ्लाइओभरका लागि जग्गा धनीसँग लालपूर्जा लिने काम शुरु, तत्काल ३१ करोड ५० लाख बाँडिने

काठमाडौं । बलम्बु फ्लाइओभर निर्माणका लागि आवश्यक पर्ने जग्गाको लालपूर्जा लिने काम शुरु भएको छ । जग्गा अधिग्रहण गर्दा मुआब्जा रकम १ अर्ब १४ करोड रुपैयाँ लाग्ने भएपछि अर्थ मन्त्रालयले

प्रदेश नं.२ मा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । बीमा समितिको आयोजनामा प्रदेश नं. २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरमा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । छलफलमा सहभागीहरुले बीमालेखमा भएका शब्द र शर्तहरु बुझ्न कठिन

सम्पदा पुनर्निर्माण लागि महानगरसँग बजेटको अभाव छैन : मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा पुननिर्माणका लागि महानगरसँग बजेटको अभाव नभएको बताएका छन् । दि प्याखं (देवी नाच) द्यः छेँ (देवघर) को खरु पूजा (मूल ढोकाको पूजा)

कुमारी बैंकलाई साउदीबाट आयो सिस्टम ह्याक गर्ने इमेल, बैंकहरु बने चनाखो

काठमाडौं । कुमारी बैंकलाई साउदीबाट बैंकको सिस्टम ह्याक गर्ने इमेल आएको छ । केही समय अघि पनि ह्याकरहरुले यस्तै इमेल आएको थियो । कुमारी बैंकले इमेल आएको जानकारी राष्ट्र बैंकलाई

नेपाल एयरलाइन्सको वाइडवडी र न्यारोवडी दुई विमानमा प्राविधिक समस्या

काठमाडौं । नेपाल एयरलाइन्सको बाइडवडी ए३३० विमान प्राविधिक समस्या देखिएको छ । काठमाडौं–नारितामा नियमित उडान गर्ने क्रममा प्राविधिक समस्या देखिएको हो । नेपाल वायुसेवा निगमका अनुसार विमान चेक गर्दा इलेक्ट्रिकल

डिजिटल स्कूल तथा कलेजका लागि ‘स्कूल वर्क्स प्रो’

काठमाडौं । शैक्षिक संस्थाको परम्परागत शिक्षा ब्यवस्थापन प्रणालीलाई डिजिटल बनाउनको लागि डिजि टेक्नोलोजी प्रालीले ‘स्कूल वर्क्स प्रो’ सञ्चालनमा ल्याएको छ । डिजिटल नेपालको महा अभियान चलिरहेको बेला स्कूल वर्क्स प्रो