प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न

गण्डकी । गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पोखरामा क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल रोगसहितको विशिष्टीकृत अस्पताल निर्माणको एजेण्डा समावेश गर्न प्रस्ताव गरेको छ

बीवाईडी एट्टो ३ मिडिया टेस्ट ड्राइभः ‘बीवाईडी ड्राइभ टु डिस्कभर’ द्वारा नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूवी प्रस्तुत

काठमाडौं । नेपालको दिगो यातायाततर्फको यात्रामा एक महत्वपूर्ण कदम चाल्दै, बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साईमेक्स इन्कले हालै लन्च भएको बीवाईडी एट्टो ३ २०२४ भर्सनका लागि विशेष मिडिया

पर्यटन क्षेत्रबाट धेरै कर तिर्ने तारागाउँ रिजेन्सी सम्मानित

काठमाडौँ । आर्थिक वर्ष २०७९/८०मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने काठमाडौँ बौद्धस्थित अन्तर्राष्ट्रिय चेन हायातको व्यवस्थापनमा सञ्चालित तारागाउँ रिजेन्सी होटल्स लिमिटेड सम्मानित भएको छ । काठमाडौँको बौद्धस्थित ३०३ कोठाको

गरिमा विकास बैंकले ‘गरिमा रोड रेस कम्पिटिसन’ गराउँदै, विजेतालाई ७५ हजार

काठमाडौं । गरिमा विकास बैंकले १८औं वार्षिकोत्सवको अवसरमा शनिबार ‘गरिमा रोड रेस कम्पिटिसन–२०८१’ आयोजना गर्दैछ । विकास बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेट तर्फ ५ किलोमिटर दूरीको ‘गरिमा रोड रेस

प्रभु केवलकारले आईपीओ ल्याउँदै, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले साधारण सेयर आईपीओ ल्याउने भएको छ । आईपीओ निष्काशनका लागि कम्पनीले कुमारी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । प्रभु ग्रुप्स एण्ड कम्पनीज

डेडिकेटेड ट्रंकलाइन विवाद: टिओडी मिटरको बिल अध्ययनका लागि ३ सदस्यीय कार्यदल गठन  

काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंकलानइको प्राधिकरणले काटेको बिलको अध्ययन गर्न सरकारले विज्ञहरुको कार्यदल गठन गरेको छ । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. अरबिन्द मिश्रको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन

दरबारमार्गमा साढे ६ अर्ब लगानीमा अन्नपूर्ण स्क्वायर होटल बन्दै, मीनबहादुरले गरे भूमिपूजा

काठमाडौं । अन्नपूर्ण स्क्वायर प्रालि र आईटीसी होस्पिटालिटीबीच साझेदारी भएको करिब २ महिनापछि अन्नपूर्ण स्क्वायर होटेलको शिलान्यास गरिएको छ । अन्नपूर्ण स्क्वायर होटेलका अध्यक्ष मीनबहादुर गुरुङले सोमबार होटलको शिलान्यास गरेका

घुम्ने संस्कृतिको विकास: आन्तरिक पर्यटकको रोजाइमा पदयात्रा

काठमाडौं । चितवनकी अचर्ना कार्की साथमा परिवार र साथीभाई लिएर मर्दी हिमाल क्षेत्रमै तिहार मनाउने उद्देश्यले पदयात्रामा निस्किएकि थिइन् । ‘शरीर थाके पनि जति हिँड्यो त्यति नजिक देखिने हिमालले शरीरमा

निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा, चारवटै जहाजले अन्तर्राष्ट्रिय क्षेत्रमा नियमित उडान गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ (मकालु) आजदेखि पुनः नियमित उडानमा जाने भएको छ । जहाजको नियमित सि–चेकको मर्मतपश्चात् नियमित उडान गर्न लागिएको निगमका प्रवक्ता रमेश

पूर्वसभामुख ढुंगानाको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका छन् । आज ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उनले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्