सुनको भाउ बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य आइतबारको तलुलनामा आज सोमबार १ हजार रुपैयाँले बढेको हो ।

गैरकानुनी रुपमा अमेरिका पैसा पठाएको विषयमा रविमाथि अनुसन्धान हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि हुन्डी पठाएको विषयमा अनुसन्धान हुने भएको छ ।  लामिछानेमाथि उनले नेपालमा हुँदा गैरकानुनी रुपमा अमेरिकामा पैसा पठाएको

आज सार्वजनिक बिदा

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका

एक महिनालाई मर्मतमा गएको वाइडबडी ८३ दिनमा फर्कियो, जहाज बनाउन ढिलो हुँदा समस्यामा निगम

काठमाडौं । एक महिनालाई भनेर मर्मतमा गएकाे नेपाल वायुसेवा निगमको वाइडबडी ए३३०–२०० सिरिजको ९एन एएलजेड ( मकालु)८३ दिनमा फर्किएको छ । इटलीमा सिचेक सकेर निगमकाे उक्त जहाज सोमबार बिहान पाैने

कालिमाटी तरकारी बजारमा आज : भेडे खुर्सानी ६५ रुपैयाँ प्रतिकिलो, अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा सोमबार रातो आलु ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यस्तै रातो आलु भारतीय ११२.३३, सेतो आलु ५८.३३, ठूलो गोलभेडा ९५, सानो गोलभेडा लोकल

कात्तिकमा घट्यो जग्गाको कारोबार: देशभरका मालपोत कार्यालयले उठाए २ अर्ब ७० करोड

काठमाडौं । देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन गरेको छ । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा

यी प्रदेशमा आज पानी पर्ने सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल देशका पहाडी

पृथ्वीराजमार्ग दैनिक साढे ४ घण्टा बन्द

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउरालीसडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ । निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता

१२ वर्षमा पनि भएन आधा दर्जन मुलुकसँग बिप्पा, सम्झौता गर्दैमा आउँछ त विदेशी लगानी ?

काठमाडौं । बैदेशिक लगानी आकर्षित गर्न बाह्र वर्षअघि आधा दर्जन मुलुकसँग सरकारले दुईपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिप्पा) गर्ने प्रक्रिया अघि बढाएको थियो । अहिले पनि सरकार फेरि त्यही

सिटिजन्स बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तर देशीय भुक्तानी सम्बन्धी सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच अलिप्लेप्लस नेटवर्कमा रहेका सदस्य वालेटहरू मार्फत नेपाल पे मर्चेन्ट अन्तर देशीय भुक्तानी गर्नका लागि मिति २०८१/०८/०२ आइतबारका दिन