अर्थमन्त्री पौडेल र एडिबीका उपाध्यक्षबीच भेटवार्ता

वासिङ्टन डिसी । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलमा यहाँ रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र एसियाली विकास बैंक (एडिबी)का उपाध्यक्ष यिगमिन यागसँग भेटवार्ता भएको

रविलाई तेरो सेखी झार्छु, देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भयो: स्वर्णिम वाग्ले

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले सरकारले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरेको आरोप लगाएका छन् । विहीबार बिहान पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपा उपसभापति

रविलाई अदालत पेस गरिँदै, म्याद थप होला ?

पोखरा । सहकारी ठगी प्रकरणमा प्रकउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई म्याद थपका लागि बिहीबार (आज) अदालतमा पेस गरिँदै छ । अदालतले गत आइतबार उनीमाथि अनुसन्धानका

स्वदेशमै खपत नहुँदा साढे ३ करोडको मख्खनको म्याद सकिँदै, घ्यू बनाएर बजारमा पठाउँदै डीडीसी

काठमाडौं । खपतभन्दा बढी उत्पादन भएको मख्खन(बटर) र धुलो दूध (एसएमपी) स्वदेशमै खपत हुन नसक्दा म्याद नाघ्ने अवस्थामा पुग्न लागेको छ । आवश्यकताभन्दा बढी उत्पादन भएका ती दुबै दुग्धजन्य पदार्थको

डेढ महिनाभित्र भारतबाट नेपालमा पाइपलाइनमा पेट्रोल आयात हुँदै

वीरगञ्ज । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनमा पेट्रोल पनि आयात हुने भएको छ । मोतीहारी–अमलेखगञ्ज परियोजनाअन्तर्गत नेपाल आयल निगमले गत असोज १७ गते पाँच हजार पाँच सय किलोलिटर

काठमाडौंको आलोकनगरमा छतबाट लडेर एक जनाको मृत्यु

काठमाडौं । आलोकनगरस्थित एक घरको चौथोतलाबाट लडेर नुवाकोटको बेलकोटगढी नगरपालिका–५का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका–३१ आलोकनगरस्थित नेपाल कम्युनिष्ट

कालिमाटी तरकारी बजारमा आज : कालिमाटी बजारमा भित्रियो तरुल, अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा बिहिबार ठूलो गोलभेडा १२५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ । यसैगरी सानो गोलभेडा १०५, टनेलको सानो गोलभेडा १२५, रातो आलु ८२.६७, मुढे रातो

६४० मेगावाटको कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना: २ खर्ब २४ अर्ब लाग्ने, २९ किलोमिटर लामो ताल बन्ने

पर्वत । ६४० मेगावाट क्षमताको बहुउद्देश्यीय कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि २ खर्ब २४ अर्ब ६५ करोड लागत लाग्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास

सप्तकोसीमा बाढीसँगै बगेर आउने बालुवा थुप्रिएर नदीको सतह उच्च हुँदै

इनरुवा । वर्षायाममा बाढी आउँदा सप्तकोसीको राक्षसी रूप देखिन्छ । पूर्वीपहाडी जिल्ला र अन्य ठूला नदीमा पानीको सतह बढनेबित्तिकै सप्तकोसी नदीमा पानीको बाहव बढ्दै जान्छ र नदी आसपासका क्षेत्रमा तहसनहसको

स्याउ बेचेर मुस्ताङी किसानले जिल्ला भित्र्याए ९२ करोड रुपैयाँ भन्दा बढी

गलेश्वर (म्याग्दी) । स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङी किसानले ९२ करोड रुपैयाँ बढी जिल्लामा भित्र्याएका