ग्लोबल आइएमई बैंक र क्यानडाको आईसीआईसीआई बैंकबीच बैंकिङ

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानाडाबीच विभिन्न बैंकिङ सेवासम्बन्धी सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृति सु्रेन्द्रराज रेग्मी

चिया कपमा भेदभाव: ऊर्जा राज्यमन्त्रीले ५ सयवटा कप किनिदिन्छु भन्दै गोजीमा हात हालेपछि…

काठमाडौं । बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्री दीपक खड्काको १०० दिनको कार्यप्रगति सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको थियो । मन्त्री खड्का सोही बेला एउटा मिटिङमा व्यस्त भएकोले

ज्योति विकास बैंकका ग्राहकहरुलाई ठमेल प्लाजाका होटलहरुमा छुट

काठमाडौं । ज्योति विकास बैंकले आफ्ना ग्राहकहरुलाई ठमेल प्लाजा होटेल एन्ड स्विट्स अन्तर्गतका २ वटा होटलमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। सम्झौता अनुसार बैंकका ग्राहकलाई काठमाडौंको ठमेलस्थित रमादा

तीन महिनामा २५ सय विद्युतीय सवारी भित्रिए, कहाँबाट कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा २१ सय वटा विद्युतीय सवारी भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिना (साउन–असोज)मा

प्राकृतिक विपत्तिका बीच सेयर बजार प्रगतिकै लयमा छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिको प्रतिकुलताका बीचमा पनि सेयर बजार प्रगतिकै लयमा रहेको भन्दै खुसी व्यक्त गरेका छन् । सरकार गठनको सय दिन पुगेको अवसरमा सम्बोधन गर्दै

तीन महिनामा ५७ अर्बको इन्धन आयात, सबैभन्दा धेरै के भित्रियो ?

काठमाडौं । पछिल्लो ३ महिनाको अवधिमा नेपालमा ५७ अर्बको इन्धन आयात भएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको अवधिमा ५७ अर्बको इन्धन नेपालमा आयात

झण्डै दुई अर्बको कार्पेट अमेरिका निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनाको अवधीमा झण्डै दुई अर्ब रुपैयाँबराबरको विभिन्न प्रकारका कार्पेट अमेरिकामा निर्यात भएको छ । अमेरिकामा मात्रै १ अब ८३ करोड ६२ हजार रुपैयाँबराबरको ५४

अखाद्य रङ लगाएको १२ हजार किलो दाल भारत फिर्ता पठाइँदै

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अखाद्य मासको दाल भारत फिर्ता पठाउन लागेको छ। अखाद्य रङ लगाएको १२ हजार किलो मासको दाल भारतमै फिर्ता पठाउन लागिएको हो ।

३ महिनामा २ अर्बको कार्पेट अमेरिका निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा झण्डै २ अर्ब रुपैयाँ बराबरको विभिन्न प्रकारका कार्पेट अमेरिकामा निर्यात भएको छ । अमेरिकामा मात्रै १ अब ८३ करोड ६२ हजार रुपैयाँबराबरको

इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना नदेख्नू: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेख्न आग्रह गरेका छन् । सरकारको