कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्को संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसिरहेको कांग्रेस संसदीय दलको बैठकमा

आजदेखि ब्रोकर कमिशन १० प्रतिशतले घट्यो, कुनमा कति ?

काठमाडौं । धितोपत्र बोर्डले सेयर कारोबारमा लिइँदै आएको ब्रोकर कमिसन १० प्रतिशतले घटाएको छ । घटाएको नयाँ कमिशन आजदेखि लागू हुँदैछ । बोर्डले ब्रोकर कमिशन १० प्रतिशतले घटाएको छ ।

६ हजार ७०५ जनाले सम्पत्ति विवरण बुझाएनन्, कारबाहीका लागि सिफारिस

काठमाडौं । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय पाँच जनाले गत आर्थिक वर्ष २०७९/८० मा आफ्नो सम्पत्ति विवरण नबुझाएको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्षमा

राष्ट्रपतिले आज संसद्‍मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा

ग्लोबल आइएमई बैंकले पायो ‘बेष्ट बैंक अवार्ड’

काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ प्राप्त गरेको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरु छनोट गरी सम्मानित गरेको हो । बैंकको विश्वसनीयता,

ह्‍विलिङ चार्ज तिरेर १२०० मेगावाट बिजुली किन्न भारत तयार, एनएचपीसीसँग ग्रीड कनेक्सन सम्झौता

काठमाडौं ।  सरकारी स्वामित्वको राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले बनाएको प्रसारणलाइनबाट १२०० मेगावाट बिजुली लैजान भारतीय कम्पनी एनएचपीसी लिमिटेड सहमत भएको छ । पश्चिम सेती र सेती नदी-६ बाट उत्पादन हुने

अमेरिकाले लगाउने नयाँ भन्सार शुल्कले चीनको निर्यातमाथि नकारात्मक असर पर्छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार चीनका आयातमा नयाँ ट्यारिफ (भन्सार शुल्क) घोषणा गर्ने तयारी गरेका छन् । रोयटर्सका अनुसार विद्युतीय सवारी (ईभी), चिकित्सा आपूर्ति र सौर्य उपकरणलगायतका क्षेत्रहरूलाई

राष्ट्र बैंकसँग रहेको साढे ५ करोड भारु अहिलेसम्म बुझाउन सकेका छैनौंः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भारतले २०१६ मा ५ सय र १ हजार दरका नोट प्रतिवन्ध लगाउँदा राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रुपैयाँ अहिलेसम्म पनि

बजेटमा राष्ट्र बैंकको १९० सुझाव

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई १९० वटा सुझाव दिएको छ। सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद

१२७ वर्ष पुरानो गोदरेज ग्रुपको अंशबन्डा: यस्तो छ चाबीदेखि चन्द्रयानसम्मको यात्रा

ताला-चाबी बनाउने कामबाट सुरु गरेको भारतीय कम्पनी गोदरेज ग्रुपको व्यावसायिक यात्रा स्वतन्त्रतापछिको चुनावी मतपेटिका मर्मत गर्दै चन्द्रयान ३ सम्म जोडिएको छ एजेन्सी । सबैभन्दा पुरानो व्यवसायी घरानाको रुपमा चिनिने गोदरेज