धितोपत्र बोर्डको अध्यक्ष चयनः आइतबारको अन्तर्वार्तामा नआउनेलाई बुधबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आइतबारको अन्तर्वार्तामा उपस्थित नभएका उम्मेदवारलाई बुधबार बोलाइएको छ । आइतबार तोकिएको अन्तर्वार्तामा उपस्थित नहुने कृष्णबहादुर कार्की, नवराज अधिकारी र चिरिञ्जिवी चापागाईंलाई बुधबार

दफा ५७ संशोधनमार्फत केही व्यापारिक समूहलाई कर छल्न सजिलो बनाउन खोजियो: आरजु

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले सरकारले विशेष व्यापारिक समूहलाई कर छल्न सजिलो हुने गरि बजेट ल्याएको आरोप लगाएकी छन् । आइतबार प्रतिनिधि सभा

संकटमा ४० अर्बको ठेक्का पाएको रमन कन्स्ट्रक्सनः ११ अर्ब ऋणको रेटिङ रद्द

काठमाडौं । सरकारकाले समयमै भुक्तानी नदिँदा ठूलामध्येको एक निर्माण व्यवसायी (ठेकेदार कम्पनी) रमन रमन कन्स्ट्रक्सन गम्भीर आर्थिक संकटमा फसेको छ । सन् २०२१ मा ४० अर्ब रुपैयाँको ठेक्का पाएको कम्पनी

अर्थमा ३ सहसचिवको इन्ट्री, ज्ञवाली बाहिरिए

काठमाडौं । तीन सहसचिव अर्थ मन्त्रालयमा सरुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले ३२ सहसचिव सरुवा गरेको हो । जसअनुसार ३ जना अर्थ मन्त्रालय भित्रिएका

चालकको हड्तालका कारण काठमाडौंका अधिकांश पेट्रोल पम्प बन्द, सरकारी पम्पमा लाइन

काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएको नेपाल पेट्रोलियम ट्यांकर चालक संघले ७ बुँदे माग राखेर आइतबार आन्दोलन गरेसँग काठमाडौं उपत्यकाका पेट्रोल पम्पमा इन्धनको आपूर्ति अवरुद्ध भएको छ । इन्धनको

सिटिजन्स बैंकका ग्राहकलाई स्तूपा स्वास्थ सेवामा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको चुच्चेपाटीस्थित स्तूपा स्वास्थ सेवा सहकारी संस्था लिमिटेडबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको छ । नयाँ समझदारीपत्रमा हस्ताक्षरपछि सिटिजन्स बैंकका

हिमालयन बैंकको त्रिपुरेश्वर र भरतपुर शाखा स्थानान्तर

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिकै भएका शाखा सञ्जालहरुमध्ये त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरी काठमााडौँ महानगरपालिका-११, थापाथलीबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्न थालेको छ । बैंकले अब

शिवम् सिमेन्टको शिवम् कीर्ति समारोह भव्य रुपमा सम्पन्‍न

काठमाडौं । शिवम् सिमेन्टसले “शिवम् कीर्ति समारोह २०८१” भव्य रुपमा सम्पन्न गरेको छ । पाँच वर्षको अन्तरालपछि “उडान –समृद्धि र सहयात्राको” शीर्षकमा समारोह आयोजना गरिएको थियो । उक्त समारोहमा शिवम्

सेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्ब ४७ करोडको कारोबार

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा बजार २ हजार बिन्दुबाट घटेको छ । बजार मापन गर्ने सूचक १७.०४ अंकले घटेर परिसूचक २०९५.२५ बिन्दु कायम भएको छ । ३१७

कालिकोटको मान्ममा प्रभु बैंकको ३०५औं शाखा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा असार २ गतेदेखि कालिकोट, खाडाचक्र नगरपालिका-१ को मान्ममा आफ्नो ३०५ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ ।