महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस भन्दा नगद

काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १०.४७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

मुक्तिनाथ विकास बैंकले १४.२१ % लाभांश दिने, बोनस र नगद कति ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बढ्न थाल्यो अण्डाको मूल्य

चितवन । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ । बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को तीन

रामपुरमा जग्गाको वर्गीकरण- यी हुन् आवास, कृषि, व्यावसायिक, औद्योगिक क्षेत्र

पाल्पा । रामपुर नगरपालिकाभित्र रहेका जग्गाको भू–उपयोग क्षेत्र वर्गीकरण गरिएको छ । जग्गाको आवास, कृषि, व्यावसायिक, औद्योगिकलगायतका क्षेत्र निर्धारण गरिएको हो । विभिन्न वडाबाट आएका प्रस्तावलाई छलफल गरी जग्गाको वर्गीकरण

लुम्बिनी केबलकारको ९०% काम सकियो, २ महिनाभित्र सञ्चालनमा आउने 

काठमाडौं । आइएमई ग्रुपको लगानीमा निर्माणधिन लुम्बिनी केबलकार आउँदो २ महिनाभित्र सञ्चालनमा आउने भएको छ । । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले

साढे ५ हजार उद्योगमा विदेशी लगानी स्वीकृत

काठमाडौं । नेपालमा हालसम्म साढे पाँच हजारभन्दा बढी उद्योगमा विदेशी लगानी स्वीकृत भएकामा पर्यटन र सेवामूलक क्षेत्रका उद्योगमा तुलनात्मक रुपमा बढी लगानी भएको देखिएको छ । उद्योग विभागको ‘विदेशी लगानीसम्बन्धी

सेयर लगानीकर्ताको सम्पत्ति करिब ४० अर्ब ले घट्यो

काठमाडौं । यो साता सेयर बजारमा ३४.६७ अंकको गिरावट आएको छ । यो साता बजारमा गिरावट आउनुका साथै लगानीकर्ताको सम्पत्तिमा समेत क्षति भएको छ । यो साता लगानीकर्ताको सम्पत्ति ३९

सोना ब्रान्डको सिमेन्ट बेच्ने कम्पनीको आम्दानी घट्यो, करिब साढे २ अर्बको व्यापार

काठमाडौं । नेपाली बजारमा ‘सोना सिमेन्ट’ र ‘सोना श्री सिमेन्ट’ ब्रान्डको सिमेन्ट बेच्ने सोनापुर मिनिरल र आयल लिमिटेडको व्यापार घटेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२

सेयर धितोकर्जा ४ महिनामा ५.६ प्रतिशतले घट्यो, कुनमा कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को चार महिनामा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने कर्जा ५.६ प्रतिशतले घटेको छ । केन्द्रीय बैंककाअनुसार कात्तिक मसान्तसम्म बैंक तथा

इन्धनको मूल्य प्रतिलिटर ३ रूपैंयाले घट्यो

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल/डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो । अबदेखि पेट्रोल मूल्य