पोखराको पर्यटनबारे भारतको पटनामा चर्चा

पटना (भारत) । पोखराको पर्यटनबारे चर्चा भारतको पटनामा गरिएको छ । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा गरिएको पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत

सात वर्षमा पनि सम्पन्न भएन १० करोड ५० लाखमा ठेक्का लागेको हापुरखोला पुल

दाङ । तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा पुल निर्माण हुन लागेको करिब सात वर्ष भयो । तर अझै पनि त्यो पुल निर्माणको काम आधामात्रै छ । पुल निर्माण

बेनी–जोमसोम सडकखण्ड दैनिक ६ घन्टा बन्द

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक छ घन्टा यातायात सेवा बन्द हुन थालेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो

राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौं । राष्ट्रियसभाको आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज हपराह्न २:३१ बजे बस्ने गरी निर्धारण गरिएको सो बैठक विशेष

प्रधानमन्त्री रोजगार कार्यक्रम: सय दिन पनि हुन सकेन काम, १३ अर्ब २ करोड बढी खर्च हुँदा छैन प्रगति

काठमाडौं । सरकारले रोजगारी प्रवर्धनका लागि सञ्चालन गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मा योजना अनुरुप प्रगति नभएको पाइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा हालसम्म १३ अर्ब २ करोड ४२ लाख रुपैयाँ खर्च

अन्तर्राष्ट्रिय विमानस्थलको बदलिँदो तस्बिर

काठमाडौं । पछिल्ला दिनमा तपाईं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ भने विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा ‘मे आई हेल्प यू’ ज्याकेट लगाएका स्वयंसेवीले पहिलो प्रश्न गर्नेछन् । प्रश्नसँग नडराउनुहोला किन कि ती

सिटिजन्स बैंकद्वारा बाल विकास समाजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काठमाडौं । सिटिजन्स बैंकले अनाथ बालबालिकालाई लालनपालन,स्वास्थ्य उपचार, शिक्षा, मनोञ्जन प्रदान गर्दै आएको बाल विकास समाजलाई आर्थिक सहयोग स्वरुप १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो

चालक छतबाट खसेको घटनालाई राजनीतिकरण नगर्न रविको चेतावनी, नुनचुक बोकेर नआउन आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले आफ्ना सवारी चालक छतबाट खसेर दुर्घटनामा परेको विषयलाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । सोमबार बिहान लामिछानेका गाडी चालक शम्भु भन्ने

महासंघको नेतृत्व बैंकर्सको हातमा पुगेको छ, सबै मिलेर अहिलेको समस्या समाधान गरौंः अर्थमन्त्री

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई अर्थमन्त्री डा.प्रकाशशरण महतले भेट गरेका छन् । नवनिर्वाचित पदाधिकारीसँगको भेटघाटमा डा.महतले वर्तमान समयमा निजी उद्योगी व्यवसायीहरुमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको

निर्माण सुस्त भएपछि बिक्न छाड्यो गिट्टी बालुवा, ठेक्का नलागेपछि स्थानीय सरकारको बजेटमा असर

सिन्धुपाल्चोक । निर्माणकार्य सुस्त हुनथालेपछि सिन्धुपाल्चोकमा नदीजन्य पदार्थ बिक्री हुन छाडेको छ । सुनकोशी, इन्द्रावती र भोटेकोशी नदी आसपसामा दुई दर्जनबढी क्रसर उद्योग सञ्चालनमा छन् । निर्माणकार्य सुस्त हुँदा क्रसर