पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी रायमाझीलाई बूढालीनकण्ठबाट आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौंले

दव्ल्याङमा पहिरो: बागलुङ कुश्मीशेरा सडक अवरुद्ध

बागलुङ । वर्षापछि आएको बाढी र पहिराका कारण बागलुङ–कुश्मीशेरा सडक बन्द भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो ।

कतार पुलिसमा रोजगारी लगाइदिने भन्दै ६९ लाख ठग्ने पक्राउ

काठमाडौं । कतार पुलिसमा रोजगारीको लागि कतार पठाइदिन्छु भन्दै ठग्नेलाई प्रहरीले पक्राउ गरेको छ । कतार पुलिसमा रोजगारीको लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–४ घर

खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । म्याद थपका लागि खाणसहितका आरोपीलाई

हिरासतमा राखेर अनुसन्धान गर्न खाँणलाई दोस्रो पटक जिल्ला अदालत लगियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणमा संलग्न रहेको आशंकामा पक्राउ पर्नुभएको नेपाली काँग्रेस नेता बालकृष्ण खाँणलाई दोस्रो पटक जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ

नक्कली शरणार्थी प्रकरणमा ढिलोचाँडो सबै संलग्नहरु तानिनुपर्छ: राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरण छानविनका लागि नेपाल प्रहरीलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाईदिन नेपाल सरकारसँग माग गरेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सो

सिंहदरबार वैद्यखानाका कमर्चारीले ३ महिनादेखि पाएनन् तलब

काठमाडौं । आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । आयुर्वेदिक औषधि उत्पादन गर्ने

घाँस खोजेर खान सक्ने भएपछि उद्धार गरिएका पुष्पा र अञ्जलीलाई जंगलमा छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले पालेर राखेका दुई गैँडाका बच्चा (केटो)लाई जंगलमा छाडिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा पालिएका ती गैँडालाई निकुञ्जको लामिताल क्षेत्रमा छोडिएको हो । निकुञ्जका

राप्तीमा भत्किएको तटबन्धन अझै मर्मत भएन

बाँके । बाँकेको राप्ती नदीमा भत्किएको तटबन्धन निर्माण नहुँदा स्थानीयवासी डुबान र कटानको जोखिममा रहेका छन् । राप्ती सोनारी गाउँपालिका–७ फत्तेपुरमा भत्किएको तटबन्धन वर्षा सुरु हुन लाग्दासमेत निर्माण नभएपछि स्थानीयवासी

नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको सचिवालयको प्रष्टीकरण

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सचिवालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको संलग्नता नभएको दाबी गरेको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाण र सन्देश शर्मा रेग्मी पक्राउ परेपछि चौधरीको कनेक्सन